२७ जेठ, काठमाडौं । विप्लब नेतृत्वको माओवादीले आहृवान गरेको बन्दका क्रममा साझा बसमा तोडफोड भएको छ ।राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ । ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस अघि विहान कोटेश्वरमा एउटा ट्याक्सीमा बन्दकर्ताले आगजनी गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 09/06/2016
साझा बसमा तोडफोड, २२ बन्दकर्ता पक्राउ
Posted in नेपाल समाचार
ट्रकमा पेट्रोल बम, चालक र सहचालक गम्भीर घाइते
पवन यादव, रौतहट
जेष्ठ २७, २०७३- रौतहटको चाँदीखोला र पौराहीबीचको जंगलमा आज बिहान ट्रकमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट चालक र सहचालक गम्भीर घाइते भएका छन् । ना ६ ख ४६१५ नम्बरको ट्रकमा अज्ञात समूहले बम प्रहार गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार