सुरेश गुरुङ, कुबेत
एनआरएनए कुबेतका अध्यक्ष अर्जुन तमाङ ले आफ्नो एक्ल लगानी मा कुबेतमा महिला हरु को ब्युटी पर्लोर खोलेका छन। ब्युटी पर्लर को नाम जुरी अल बादुल लेडिज शैलुन रहेको छ।
जनजाती महासँघ कुबेतका अध्यक्ष राजेन्द्र तामाङको धर्मपत्नी श्रीमती गीता तामाङले रिबन काटेर उद्घाटन गरेको ब्युटी पर्लर कुबेत को सवा अल सालेम स्थित ब्लक न:३ मा रहेको छ। पर्लरका धनी अर्जुन तमाङ ले महिलाहरुलाई लक्षित गरी उक्त शैलुन खोलिए पनि नेपालीहरुलाई सस्तोमा राम्रो सेवा दिने पनि अध्यक्ष तामाङले जानकारी गराउन भएको छ ।
अध्यक्ष तामाङले यस ब्युटी पर्लोर खोलनको लागि हर क्षेत्रबाट सहयोग गर्नु हुने ओम प्रकाश आचार्य र जुली थिङ लाई कहिले नभुल्ने पनि बातए निकट भबिस्या मा नयाँ नेपाली रेस्टुरेन्ट खोल्ने लक्ष रहेको बताए।