Daily Archives: 07/06/2016

एनसीसी अध्यक्षले कुबेतमा ब्युटी पर्लर खोले


 

सुरेश गुरुङ, कुबेत

13400933_10154243840019695_1356270738_nएनआरएनए कुबेतका अध्यक्ष अर्जुन तमाङ ले आफ्नो एक्ल लगानी मा कुबेतमा महिला हरु को ब्युटी पर्लोर खोलेका छन। ब्युटी पर्लर को नाम जुरी अल बादुल लेडिज शैलुन रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

संगीतकार अम्बर गुरुङको पार्थिव शरिरलाई प्रज्ञा भवन लगिँदै, आजै पशुपतिमा अन्त्येष्टि गरिने


अंगद ढकाल, काठमाडौं

३ बजेसम्म श्रद्धान्जलीको लागि प्रज्ञा भवनमा राखिने
07062016102137amber.-gurun-1000x0जेष्ठ २५, २०७३- मंगलबार बिहान ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका संगीतकार अम्बर गुरुङलाई अस्पतालबाट अन्तिम श्रद्धान्जलीका लागि अस्पतालबाट ९ बजेर ५५ मिनेटमा प्रज्ञा प्रतिष्ठान कमलादी लगिने भएको छ ।उक्त साइत बौद्ध गुरुहरुले निकालेका हुन् नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति रहेका गुरुङको पार्थिव शरिरलाई आज ३ बजेसम्म श्रद्धान्जलीको लागि प्रज्ञा भवनमा राखिने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्