सुरेश गुरुङ, कुबेत
एनआरएनए कुबेतका अध्यक्ष अर्जुन तमाङ ले आफ्नो एक्ल लगानी मा कुबेतमा महिला हरु को ब्युटी पर्लोर खोलेका छन। ब्युटी पर्लर को नाम जुरी अल बादुल लेडिज शैलुन रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Posted in प्रवासी समाचार, सूचना
अंगद ढकाल, काठमाडौं
३ बजेसम्म श्रद्धान्जलीको लागि प्रज्ञा भवनमा राखिने
जेष्ठ २५, २०७३- मंगलबार बिहान ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका संगीतकार अम्बर गुरुङलाई अस्पतालबाट अन्तिम श्रद्धान्जलीका लागि अस्पतालबाट ९ बजेर ५५ मिनेटमा प्रज्ञा प्रतिष्ठान कमलादी लगिने भएको छ ।उक्त साइत बौद्ध गुरुहरुले निकालेका हुन् नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति रहेका गुरुङको पार्थिव शरिरलाई आज ३ बजेसम्म श्रद्धान्जलीको लागि प्रज्ञा भवनमा राखिने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार