नवज्योति नेपाली साहित्य समाजले मृतक मन सिवाको परिवारलाई सहयोग हस्तान्तरण (सहयोग विवरण सहित )


आकाश शेर्पा
13349117_524775874395149_1806454322_nजून ५, कुवेत । नेपाली साहित्य आकाशमा छुट्टै पहिचान बनाउन सफल नवज्योति नेपाली साहित्य समाज साहित्यमा मात्रै नभई सामाजिक सेवामा पनि अगाडि बढ्न थालेको छ । सोही क्रममा दुई महिना अगाडि मलेसियामा सुतेकै अवस्थामा मृत्यु भएका मन सिवाको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

“सहयोग गर्न मन हैन,सहयोगी मन चाहिन्छ ” भन्ने मुल नारा लिएर नवज्योति नेपाली साहित्य समाज भित्र रहेका सदस्यहरु नेपाल भित्र र रोजगारीको शिलशिलामा नेपाल बाहिर रहेका सदस्यहरु बाट संकलित रकमलाई समाजको महासचिव प्रीन्स याख्खा”प्यासी” पुर्वउपाध्यक्ष निस्चल आँसु”घायाल” सहसचिव बिष्णु कार्कीको साथमा सदस्यहरु तारा वान्तावा राई र इन्दिरा कुमालको रोहवरमा स्थानीय पत्रकार ,समाजसेवी ,बुद्धिजीवीहरुको संयुक्त उपस्थितिमा २०७३ जेष्ठ २२ गते इटहरी नगरपालिका ७, अवस्थित परिवारलाई हस्तान्तरण गरेको हो ।

13400935_524775884395148_2061914100_nमृतकको परिवारमा श्रीमतीको साथमा दुइ छोरा सहित चार जनाको परिवार रहेको थियो । घरको रेखदेख र कमाइ गरेर परिवारको भार उठाउने ब्यक्ति उनि मात्रै थिए भने आर्थिक स्थिति पनि नाजुक रहेको हुनाले नवज्योति नेपाली साहित्य समाजको बरिस्ठ सल्लाहकार योगेन ढोलिको साथमा सम्पुर्ण समाज परिवारले सहयोग संकलन गरेका थिए ।

13401026_524775894395147_1535650898_nपरदेशको भुमिमा आफ्नो बाँकी समयहरु निकाल्दै परिवार सँगको बिछोडको पिडाहरु भुलाउदै साहित्य सिर्जनामा रहेका साहित्यिक मनहरुको सहयोगी हातहरुले आज ती स साना नानीहरुको भबिस्यलाई सुन्दर बनाउन ईट्टाको काम गर्न सकेको र यसरी थोरै थोरै गरेर सहयोग जुटाएर मृतकका परिवारलाई दिन पाएकोमा नवज्योति नेपाली साहित्य समाजमा आवद्ध पुर्व मेचीदेखि पश्चिम महाकाली सम्मका कोरिया देखि खाडी पुर्वीया युरोपभित्र रहेका साहित्यिक मनहरु गौरवन्दित भएको बताएका छन् । संकलित रकम ७३५४५।- नेपाली रुपैयाँ भएको थियो ।
स्मरण रहोस् नवज्योति नेपाली साहित्य समाज केही समय अगाडि मात्रै जिल्ला प्रशासन कार्यलय ललितपुरमा दर्ता भएको विशुद्ध साहित्यिक सामाजिक संस्था हो ।

सहयोगी दाताहरु विवरण :-

१.संगीता खत्री (लमजुङ )रू. १०००/-
२.बिन्दा लामा (सिन्धुली हाल टर्की) रू. ३०००/-
३.चन्द्रा मरासिनी (स्याङ्जा) रू. २०००/-
४.रबिन जि सि ( पर्बत हाल कोरिया)रू. ५०००/-
५.शिवराज बि.सि.(सुर्खेत हाल कुवेत )रू. ३५००/-
६.बिनोद सेन पाल्पाली(पाल्पा हाल युएई) रू. ५०००/-
७.डम्मर बस्नेत (सल्यान हाल साउदी )रू. ५१००/-
८.चन्द्र खड्का श्रमिक(खोटाङ हाल साउदी)रू. २५००/-
९.माया पाण्डे (नेपाल)रू. २५००/-
१०.निस्चल तामाङ(सिन्धुली हाल मलेसिया)रू. २०००/-
११.बिरेन्द्र भाइ(खोटाङ हाल साउदी )रू. ३५००/-
१२.मन्जु अन्जना(सुर्खेत हाल कुवेत )रू. १५००/-
१३.अमन एकल(रसुवा हाल युएई )रू. २०००/-
१४.सुजन क्षितिज राई(इलाम हाल मलेसिया )रू. २०००/-
१५.आकाश शेर्पा(ओखलढुंगा हाल कुवेत )रू. २५००/-
१६.ज्योती राई शेर्पा (ओखलढुंगा हाल कुवेत )रू. २५००/-
१७.योगेन ढोली( सोलुखुम्बु हाल मलेसिया ) रू. २५००/-
१८.नरेन्द्र दाइ(इलाम हाल मलेसिया )रू. २५००/-
१९.सुमन I do(इलाम हाल मलेसिया )रू. २५५०/-
२०.आवास थापा(स्याङ्जा हाल मलेसिया ) रू. २५५०/-
२१.दिल प्रकाश भावुक मगर(सल्यान हाल मलेसिया) रू.२५४५/-
२२.रमेश रसिक(बारा निजगढ)रू. १०००/-
२३.तारा दिप्साली बान्तवा राई(भोजपुर )रू. १५००/-
२४.बिकेन्द्र सहयात्री(ओखलढुंगा हाल मलेसिया )रू. २८००/-
२५.बिष्णु कार्की (झापा)रू. १५००/-
२६.प्रीन्स याक्खा( संखुवासभा ) रू. ३५००/-
२७.ओम कुमारी खाँड(पाल्पा हाल युएई ) रू. ३५००/-
२८.सागर जङ्ग देवान(संखुवासभा हाल जापान )रू. १५००/-
जम्मा = रू. ७३५४५/-

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )