Daily Archives: 06/06/2016

नवज्योति नेपाली साहित्य समाजले मृतक मन सिवाको परिवारलाई सहयोग हस्तान्तरण (सहयोग विवरण सहित )


आकाश शेर्पा
13349117_524775874395149_1806454322_nजून ५, कुवेत । नेपाली साहित्य आकाशमा छुट्टै पहिचान बनाउन सफल नवज्योति नेपाली साहित्य समाज साहित्यमा मात्रै नभई सामाजिक सेवामा पनि अगाडि बढ्न थालेको छ । सोही क्रममा दुई महिना अगाडि मलेसियामा सुतेकै अवस्थामा मृत्यु भएका मन सिवाको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Nine Indians get 5 years in jail over fight with Egyptians


KUWAIT CITY, June 5: The Criminal Court has sentenced nine Indians — identified only as T.S., V.K., R.R.S., R.S., G.R.S., S.P., S.S., A.D.S., and S.P. — to five years imprisonment each and another who had earlier been released and whose identity is not available to one year.The men were arrested following a brawl with the Egyptians at the Camels Market in पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल कोरिया न्युज डट कमद्वारा प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको ब्याडमिन्टन प्रतियोगिता यहि जुन १९ तारिखका दिन आयोजना गरिने भएको छ ।


नेपाल कोरिया न्युज सम्बाददाता
123232यस अगाडी मे २९ का दिन आयोजना गरिने मिति तोकिएको थियो तर सम्पूर्ण तयारीहरु नसकिएको हुंदा उक्त मितिबाट जुन १९ तारिखका दिन सारिएको जनाइएको छ । हालसम्म नक आउटको आधारमा आयोजना गर्दै आईरहेको प्रतियोगितालाई यो बर्षदेखि लिग प्रतियोगिताको आधारमा खेलाउने आयोजकले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन हल्ला मात्रै’


सहदेव चौधरी
Ambar_Gurung_870085598_870539940ग्राण्डी अस्पतालका सञ्चार अधिकृत विनोद अधिकारीले वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए। ‘गुरुङको स्वास्थ्य अवस्थाअहिले स्थिर रहेको छ। उनले भने, ‘अहिले पनि उहाँलाई भने्टिलेटरमा राखेर चिकित्सकहरुले उपचार गरिरहेनु भएको छ।बिनाजानकारी जिउँदै मान्छेलाई मर्यो भन्नु त भए न नि।’ पढ्नेक्रम जारी राख्नुहोस्

रमजान मुबारक-शुभकामना


कुबेत नेपालडटकम

13346740_1042548665839071_2197497168443490790_nसम्पूर्ण नेपाली मुसलमान तथा गैर मुसलमान दाजु भाई तथा दिदीवहिनीहरुमा रमज़ान पर्वको पावन अवसरमा सु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना गर्दै अल्लाहसँग कुशलताको लागि प्रार्थना गर्दछ। (कुबेत नेपालडटकम परिवार)

नेपाली दुताबास कुवेत ले एक प्रेश बिज्ञप्ती मार्फत सम्पूर्ण ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको शुभकामना ब्याक्त गरेको छ।


कुबैत नेपालडटकम13339667_1043169392385266_8788792709634127504_n