आकाश शेर्पा
जून ५, कुवेत । नेपाली साहित्य आकाशमा छुट्टै पहिचान बनाउन सफल नवज्योति नेपाली साहित्य समाज साहित्यमा मात्रै नभई सामाजिक सेवामा पनि अगाडि बढ्न थालेको छ । सोही क्रममा दुई महिना अगाडि मलेसियामा सुतेकै अवस्थामा मृत्यु भएका मन सिवाको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/06/2016
नवज्योति नेपाली साहित्य समाजले मृतक मन सिवाको परिवारलाई सहयोग हस्तान्तरण (सहयोग विवरण सहित )
Posted in समाचार
Nine Indians get 5 years in jail over fight with Egyptians
KUWAIT CITY, June 5: The Criminal Court has sentenced nine Indians — identified only as T.S., V.K., R.R.S., R.S., G.R.S., S.P., S.S., A.D.S., and S.P. — to five years imprisonment each and another who had earlier been released and whose identity is not available to one year.The men were arrested following a brawl with the Egyptians at the Camels Market in पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, अरब विशेष, English News
नेपाल कोरिया न्युज डट कमद्वारा प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको ब्याडमिन्टन प्रतियोगिता यहि जुन १९ तारिखका दिन आयोजना गरिने भएको छ ।
नेपाल कोरिया न्युज सम्बाददाता
यस अगाडी मे २९ का दिन आयोजना गरिने मिति तोकिएको थियो तर सम्पूर्ण तयारीहरु नसकिएको हुंदा उक्त मितिबाट जुन १९ तारिखका दिन सारिएको जनाइएको छ । हालसम्म नक आउटको आधारमा आयोजना गर्दै आईरहेको प्रतियोगितालाई यो बर्षदेखि लिग प्रतियोगिताको आधारमा खेलाउने आयोजकले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
‘वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन हल्ला मात्रै’
सहदेव चौधरी
ग्राण्डी अस्पतालका सञ्चार अधिकृत विनोद अधिकारीले वरिष्ठ संगीतकार गुरुङको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए। ‘गुरुङको स्वास्थ्य अवस्थाअहिले स्थिर रहेको छ। उनले भने, ‘अहिले पनि उहाँलाई भने्टिलेटरमा राखेर चिकित्सकहरुले उपचार गरिरहेनु भएको छ।बिनाजानकारी जिउँदै मान्छेलाई मर्यो भन्नु त भए न नि।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
रमजान मुबारक-शुभकामना
कुबेत नेपालडटकम
सम्पूर्ण नेपाली मुसलमान तथा गैर मुसलमान दाजु भाई तथा दिदीवहिनीहरुमा रमज़ान पर्वको पावन अवसरमा सु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना गर्दै अल्लाहसँग कुशलताको लागि प्रार्थना गर्दछ। (कुबेत नेपालडटकम परिवार)
Posted in धर्म संस्कृती/परम्परा