लुम्बिनी रेष्टुरेन्ट एण्ड फास्टफुड उद्घधाटन साँझ ८ बजे सम्पुर्ण कुबेत बासी मा हार्दिक निमन्त्रणा ।


सुरेश गुरुङ,कुबेत

13327530_504184806448307_247880053980056728_nबिभिन्न नेपाली परिकारका साथ लुम्बिनी रेष्टुरेन्ट एण्ड फास्टफुड जिलिप कुबेत को आज बेलुकी साँझ ८ बजे ओपिनिग उद्घधाटन गर्ने भएको ले सम्पूर्ण कुबेत बासी नेपाली दाजु भाई दिदी बहिनी हरु हार्दिक निमन्त्रणा गर्नु भएको छ ।

नेपाली पनमा रम्न र नेपाली परिकारहरुको स्वाद लिन परदेशमै भएपनि कुन नेपालीको मन नहुँदो हो ? म:म, सुकुटी, चाउमिन, थुप्पा, भुटुन, सेलरोटी म:म, सुकुटी, चाउमिन, थुप्पा, भुटुन, सेलरोटी जस्ता बिभिन्न किसिमका नेपाली परिकारहरु आज कुवेतको जिलिबस्थित लुम्बिनी रेष्टुरेन्ट एण्ड फास्टफुड भरपुर पाउन सकिन्छ । यसो त कुवेतका अन्य शहरहरुमा पनि नेपाली रेष्टुरेन्टहरु नभएका होइनन् तर नेपालीहरुको बाहुल्यता रहेको जिलिब अब भने २ वाट नेपाली रेष्टुरेन्ट भएको छ ।

 लुम्बिनी समाज नेपाल कुवेतका सक्रिय सदस्य सक्रिय सदस्य श्री शमसेर रानाभाट ज्यू ले सन्चालन गर्नु भएको लुम्बिनी रेष्टुरेन्ट एण्ड फास्टफुड धेरै कुवेतवासी नेपालीहरुको पायक पर्ने ठाउँ भएको र सबैलाई नेपाली खानाको स्वाद दिनुको साथ रेष्टुरेन्ट पनि राम्रो चल्न सक्ने संचालक शमसेर रानाभाट बताउनु भएको छ । यस उद्घधाटन कार्यक्रम कुवैत मा रहनु हुने सम्पुर्ण संघ संस्था का प्रतिनिधी ज्यू हरू ,पत्रकार ज्यू , बुद्धिजीवी ब्यक्ति हरू र सम्पुर्ण सुभचिन्तक साथी भाई & ईष्टमित्र हरू लाई यसै सुचना मार्फ़त सबै मा हार्दिक निमन्त्रणा गर्नु भएको छ ।

मिति :०५जुन २०१६
समयः साजको ८:००बजे
स्थानः जिलिप ( गल्फमार्ट सुपरमार्केट काे छेउमा )
समय : 8:00बजे (साँझ काे समय)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.