Daily Archives: 04/06/2016

किराँत याक्थुङ चुम्लुङ कुवेतले फलैका टापूमा यक्वा तङ्नाम उभौलि पर्व कार्यकम भब्य रुपमा मनायो (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुबैत

13382332_1020678887987560_2084171246_nजुन ३ कुवेत,आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किराँत याक्थुङ चुम्लुङ, कुवेत सानो कुवेत फलैका टापूमा यक्वा तङ्नाम उभौलि पर्व ”ताम्भुङ्चा” वनभोज, ,विदाई तथा सम्मान शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

भोजपुर सेवा समाज कुबेतको अधिबेशन सम्पन्न अध्यक्षमा पुन कोषराज राई (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुवैत

13331125_1170368452994992_3857967124626169498_n३जुन कुबैत-आज भोजपुर सेवा समाज कुवैतको प्रथम अधिबेशन कार्यक्रक्रम कुबेत सिटी स्थित प्यारागन रेस्टुरेन्ट मुर्गाव मा भब्यताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

किरात राई यायोक्खा कुवेत ले सकेला उभौली मनाइयो (फोटो सहित )


कोशराज राई, कुवेत
13312915_1170428616322309_60253969634653297_nजुन ३, कुवेतमा किरातीहरुले साकेला/साकेवा नाच्दै मनाएका छन्। उभौली पर्व खास गरेर २१ तारीकबाट शुरु भएता पनि समय अभावका कारण आज मनाईएको हो। पढ्नेक्रम जारी राख्नुहोस्