Daily Archives: 03/06/2016

सुजता जस्ती कांग्रेस नेतृले गर्दा कांग्रेसको शाख गिर्दै।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13342140_1046802075400761_817488753_nनेपालको राजनितिमा रगतको नाताबाट नेपाली कांग्रेसको राजनिति गरेकी नेपाली कांग्रेस पार्टीका नेतृ सुजता कोईरालाले आफ्नो हैसियत नै भुलेर पार्टी र पार्टीका नेताहरूको बिरूद्धमा बोलेको देख्दा लाग्छ यिनको औकात एक साधरण कार्यकर्ताको भन्दा पनि नीच रहेछ।यस्ता ब्यक्तित्वलाई कांग्रेस पार्टीले केन्द्रमा पुर्याउनु भनेको कांग्रेसले नै आफ्नो बिश्वास कार्यकर्ताबाट गुमाउनुका साथै आफ्नो खुट्टामा आफै बन्चरो हाने सरह नै हो। पढ्नेक्रम जारी राख्नुहोस्