काठमाडौं— राज्य संयन्त्रलाइ अाैपचारिक रूपमा राजनीतिकरण गर्दै निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको नेता छान्न भएको चुनाबमा एमाले भातृ संगठन निजामती कर्मचारी संगठनले वर्चश्व जमाएको छ। दोस्रोमा कांग्रेस भातृ संगठन नेपाल निजामती कर्मचारी युनियन रहेको छ। मधेसी पार्टीहरुको भातृ संगठन मधेशी निजामती कर्मचारी मञ्च माओवादी केन्द्रभन्दा बढी स्थानमा विजयी भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/06/2016
१७ वर्षमा तयार भयो दुनियाकै लामो र गहिरो सुरुङमार्ग
स्विजरल्याण्डमा दुनियाको सबैभन्दा लामो तथा गहिरो सुरुङमार्ग निर्माण गरिएको छ । आइतबारबाट यो सुरुंग मार्ग औपचारिक रुपमा संचालनमा आएको छ । आल्पस पर्वतलाई छेँडेर बनाइएको उक्त सुरुङ रेलमार्ग ५७.१ किलोमिटर लामो छ र यो पूर्णरुपमा तयार हुन १७ वर्ष लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध