नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यलयले एक बिज्ञप्ती मार्फत ब्लड क्यान्सरबाट गम्भीर विरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहनु भएका नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष एवं अग्रज पत्रकार शालिकराम शर्माको उपचार अभियान शुरु गरी आर्थिक सहयोगका लागि सबैमा आव्हान गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/06/2016
नेपाल पत्रकार महासंघद्वारा ब्लड क्यान्सर पीड़ित पत्रकार शालिकराम शर्मा उपचार अभियान शुरु
Posted in विविध
संविधान’bout मधेसमा चर्चा
रवीन्द्र उप्रेती, महोत्तरी
जेष्ठ १९, २०७३- मधेसमा केही जिल्लामा संविधान’bout चर्चा र चासो बढ्न थालेको छ । संविधानसम्बन्धी भएको छलफलमा स्थानीयले संविधान’bout विभिन्न प्रश्न गरे । स्थानीय शान्ति समितिका सचिव दामोदर मैनालीकाअनुसार संविधान बोकेर गाँउ पसेको शान्ति समितिसमक्ष सर्वसाधारणले यस्ता थुप्रै जिज्ञासा राखे, असन्तुष्टि पोखे र सुझाव पनि दिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार