कर्ण बहादुर अधिकारी मकाउ,चीन
नेपालीहरूका लागि बैदेशीक रोजगारीको सुनौलो गन्तव्य स्थल चीनको स्वशासित क्षेत्र मकाउ पनि एक हो।लगभग ३०.३ वर्ग किलोमिटरमा फैलिएको मकाउ विश्वका सम्पन्न शहरहरूको सुचीमा पर्दछ। सन १९९९ भन्दा अगाडी पोर्चुगलको अधिनमा रहेको मकाउलाई सन १९९९को डिसेम्वरमा २० तारिकका दिन चीनलाई हस्तान्तरण गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 31/05/2016
बैदेशीक रोजगारको लागि सुनौलो गन्तब्य मकाउ,चीन।
Posted in विविध
कस्तो हो नियम कानुन मेरो देश को
माया घले मगर, इजरायल
आजभोली समाजमा ,यस्तो प्रहार हुन्छ
बासनाको पराकाष्ट ,सृष्टी सिकार हुन्छ
यस्तै खबर दिनानुदिन, मिडियाले फुक्छ
मौन बस्छन समाजसेवी,महिला अधिकार कर्मी,कहाँ उद्दार हुन्छ
आफ्नै घरमा सुरक्षित छ, छैन कुनै चेली
फेरी नारी अधिकारको ,किन प्रचार हुन्छ
न्यायाधिसले दण्ड दिन्छ, पाटि हेरी मान्छे
यहि कार्य बलात्कारको ,मुख्य आधार हुन्छ
न्यायको भिख माग्छिन आमा, निराधार हुँदै
नपाउँदा साथ् जिन्दगानी, आफैंमा भार हुन्छ
यो कस्तो हो नियम कानुन, मेरो देशको रीत
जो ओकाल्छ सत्य उही, न्यायको जार हुन्छ
Posted in मुक्तक/चुट्किला
फेरी सहयोग गर्यो तामाङ घेदुङ कुवेत द्वरा अटिजम बालवालिकाहरुलाई १लाख ३०हजार आर्थिक सहयोग
लामा भाइ (इस्टमान वाइबा)
मे ३१, काठमाडौं। नेपाल तामाङ घेदुङ कुवेतले काठमाडौं पुरानो सिनामंगल स्थित बौदिक अपाङ्गता भएकाहरुको लागि बिशेष स्कूल तथा पुनर्स्थापना केन्द्रलाई कार्यालयमै पुगेर १ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
भोजपुर सेवा समाजको ऐतिहासिक प्रथम अधिबेशनको तयारी अन्तिम चरणमा
आगामी ३ तरिक हुन गैइरहेको भोजपुर सेवा समाज कुवैतको ऐतिहासिक प्रथम अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष कोशराज राइले बताएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना
इन्जिनियरले कामै पाएनन्
जेष्ठ १८, २०७३- भूकम्प गएको १३ महिना बिते पनि पीडितका घर बनाउन गाउँ गएका इन्जिनियर कामविहीन भएका छन् । सरकारले पीडितलाई राहत रकम उपलब्ध गराउन नसक्दा घर बनाउने काम नै रोकिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार १ हजार २६ जना इन्जिनियरका साथमा सबइन्जिनियर र एसिस्टेन्स सबइन्जिनियरसमेत गरी सोमबारसम्ममा २ हजार २ सय ५१ प्राविधिक गाउँ पुगिसकेका छन् । प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई प्रमुख शिवहरि शर्माका अनुसार भूकम्पबाट करिब सात लाख घर भत्केको अनुमान रहेकोमा अहिलेसम्म करिब ३८ हजार धुरीले मात्रै आवास बनाउन अनुदान सम्झौता गरेका छन् । तर ती ३८ हजारले पनि रकम पाउन नसकेकाले पुनर्निर्माणको काम सुरु नै हुन सकेको छैन । भूकम्प प्रभावित जिल्लाहरू गोरखाबाट सुदिप कैनी, दोलखाबाट राजेन्द्र मानन्धर, धादिङबाट हरिहरसिंह राठौर, नुवाकोटबाट कृष्ण थापा, रसुवाबाट प्रकाश अधिकारी, काभ्रेबाट नगेन्द्र अधिकारी र सिन्धुपाल्चोकबाट अनिश तिवारीको रिपोर्ट :
पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मकाउमा किराँती राईहरूले भब्यताका साथ यलेदोङ्ग उभौली साकेला पर्व मनाए।
कर्ण बहादुर अधिकारी मकाउ चीन
चीनको स्वशासित क्षेत्र मकाउमा किराँतीहरूको रीति रीवाज र मौलिक परम्परालाई निरन्तरता दिदै मकाउमा कार्यरत रहेका किराँती राईहरूको संस्था किराँत राई यायोक्खा मकाउले लगभग १८० जनाको उपस्थिमा भव्यताका साथ २०१६/५/३० तारिकका दिन मकाउ ताईपा स्थित “हाक्सा बीचको” समुन्द्री तटमा यलेदोङ्ग ५०७६ उभौली साकेला पर्व मनाए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा