Daily Archives: 30/05/2016

कांग्रेसको विरोधपछि संसद बैठक तेस्रोपटक स्थगित


05052016120659ANG_0264-1000x0जेष्ठ १७, २०७३- सोमबार बिहान बसेको व्यवस्थापिका संसदको बैठक कांग्रेसको विरोधपछि दुईपटक स्थगित भएको छ । सुरु हुने बित्तिकै नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री रामशरण महतले बजेटको विवरण संसदमा पेश हुनु अगावै पत्र–पत्रिकाबाट सार्वजनिक भएकोमा आपत्ति जानाउँदै छानबिनको माग गरेपछि आधा घन्टा स्थगित भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्