Daily Archives: 29/05/2016

रियल मड्रिडले जित्यो च्याम्पियन्स लिग, एथ्लेटिको पेनाल्टीमा चुक्यो


Real१६ जेठ, काठमाडौं । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । उसको यो ११ औं उपाधि हो । शनिबार राति भएको फाइनल भिडन्तमा घरेलु चिरप्रतिद्वन्द्वी एथ्लेटिकोलाई पेनाल्टी सुट आउटम ५-३ पराजित गर्दै रियल च्याम्पियन बनेको हो । पढ्नेक्रम जारी राख्नुहोस्