Daily Archives: 28/05/2016

सरकारले ल्यायो १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट (पूर्णपाठसहित)


पुष्प दुलाल/नविन अर्याल

expenses-of-budget_2073-074१५ जेठ, काठमडौं । सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली दूतावास कुवेतमा नवौं गणतन्त्र दिवस मनाईयो


जय आले, कुवेत

pic 1२८ मे २०१६ । देशलाई ९ बर्ष पहिला संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर घोषणा गरेको दिनको सम्झना गर्दै, नेपाली राजदुतावास कुवेतले कुवेतबासी नेपालीहरुको साथमा हिजो २७ मे २०१६ का दिन दुतावासकै सभा कक्षमा नवौं गणतन्त्र दिवस मनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्