Daily Archives: 27/05/2016

तमू समाज कुवेतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुबैत

IMG_0074 “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतले हिजो २७ मे २०१६ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ । संस्थागत रुपमा सम्पूर्ण कुवेतवासी नेपालीहरुको प्रतिनिधित्व गर्दै, समाजले आव्ह्वान गरेको पवित्र कार्यमा नेपाली तथा बिदेशी गरी (११४) जना रक्तदान गरेको थिए । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस सभापति देउवाले पार्टीमा सबैलाई मिलाएर लैजानु भनेको “फलामको चिउरा” चपाए सरह नै हुँदै।


कर्ण बहादुर अधिकारी
13281904_1043169945763974_1071288841_nनेपालको राजनिति पृष्ठभूमिमा छुट्टै किसिमको पहिचान साथ अगाडी बढि रहेको मुलुककै पहिलो पार्टी नेपाली कांग्रेस १३औं महाधिवेशन पश्चात सोचे अनरूप चल्न सकि रहेको छैन।१३औं माहाधिवेशनको पूर्व सन्ध्यामा पूर्व सभापति शुशिल कोईरालाको असामयिक निधन पश्चात पार्टी भित्र अन्यौलको वातावरण सृजना भएको थियो।यसै अन्यौलका बाबजुत पनि नेपाली कांग्रेस पार्टीले तोकिएको समयमा १३औं महाधिवेशन त सम्पन्न गर्यो तर माहाधिवेशनको दौडानमा भएका घटनाहरूलाई अवलोकन गर्ने हो भने स्वच्छ मन मस्तिष्कले बीपीको समाजबादलाई अंगालेर हिडेका निष्ठावान नेता कार्यकर्तालाई भने नराम्रो तवरबाट आघात पुर्यायो। पढ्नेक्रम जारी राख्नुहोस्