सुरेश गुरुङ, कुबैत
“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतले हिजो २७ मे २०१६ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ । संस्थागत रुपमा सम्पूर्ण कुवेतवासी नेपालीहरुको प्रतिनिधित्व गर्दै, समाजले आव्ह्वान गरेको पवित्र कार्यमा नेपाली तथा बिदेशी गरी (११४) जना रक्तदान गरेको थिए । पढ्नेक्रम जारी राख्नुहोस्