फुटबलर विमल घर्ती मगरकी बहिनीको हत्या


manisa१३ जेठ, काठमाडौं । नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनाको हत्या भएको छ ।विमलकी बहिनी १७ वर्षीया मनिषा नवलपरासीको बर्दघाट ८ भुताहस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । गएराति उनी घरमा एक्लै थिइन् । उनकी आमा वुटबल गएकी थिइन् । विहान आउँदा ढोका खुल्लै रहेको र छोरी मृत अवस्थामा भेटिएपछि उनले गाउँले र प्रहरीलाई खबर गरेकी थिइन् । इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका प्रहरी निरीक्षक श्यामकृष्ण केसीले घटना प्रकृति हेर्दा मनिषाको हत्या भएको हुने सक्ने बताए । यद्यपि पोर्टमाटम रिपार्ट आउन बाँकी छ । मृतकको शव परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको छ ।

प्रहरी निरीक्षक केसीका अनुसार मृतक मनिषाको घाँटीमा निल डाम छ । उनको खुट्टा टिटेबुलतिर र शरिर ओछ्यानतर्फ फर्किएको अवस्थामा शव भेटिएको थियो । प्रहरीले सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका युवक छिमेकी भएको बताइएको छ मनिषाले अहिले ११ कक्षाको परीक्षा दिएका थिए ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.