१३ जेठ, काठमाडौं । नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनाको हत्या भएको छ ।विमलकी बहिनी १७ वर्षीया मनिषा नवलपरासीको बर्दघाट ८ भुताहस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । गएराति उनी घरमा एक्लै थिइन् । उनकी आमा वुटबल गएकी थिइन् । विहान आउँदा ढोका खुल्लै रहेको र छोरी मृत अवस्थामा भेटिएपछि उनले गाउँले र प्रहरीलाई खबर गरेकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/05/2016
फुटबलर विमल घर्ती मगरकी बहिनीको हत्या
Posted in अपराध समाचार
गैर आवासीय नेपाली संघ मकाउ द्वारा मकाउमा रक्तदान कार्यक्रम सम्पन्न।
कर्ण बहादुर अधिकारी मकाउ,चीन।
“रक्तदान नै जीवन दान” हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै गैर आवासीय नेपाली संघ मकाउले मिति २०१६/५/१८,१९ र २५ गतेका दिन मकाउ ब्लड ट्रासमिशन सेन्टरमा राखेको रक्तदान कार्यक्रममा मकाउमा रहेका बिभिन्न क्यासिनो साथै अन्य कम्पनीहरूमा कार्यरत रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको बृहत उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार