कुबेत नेपालडटकम
नेपाल ट्रेड यूनियन महासंघGEFONT को साखा जिफन्ट सपोर्ट ग्रुप कुबैतको गठन भएको छ। अर्जुन बहादुर बस्नेतको अध्यक्षतामा ११ सदस्य कार्य समिति रहेको सो समिति नेपाल ट्रेड यूनियन महासंघGEFONT का केन्द्रिय आर्थिक सचिव गुणाराज आचर्यको उपस्थिति र प्रतिनिधित्वमा २१ मइ २०१६ का दिन कुबैतको मैदान हवाल्ली स्थत अप्रवासी श्रमिकहरु हेर्ने निकाएको सभाकक्षमा भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/05/2016
जिफन्ट सपोर्ट ग्रुप कुबैत गठन अध्यक्षतामा अर्जुन बस्नेत
Posted in प्रवासी समाचार, शुभकामना, सूचना
दाहाललाई तीन दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
जेष्ठ ११, २०७३- अदालतको अवहेलना सम्बन्धि एक मुद्दामा सर्वोच्च अदालतले नेकपा माअोवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
साउदीमा नेपाली कामदारको न्युनतम तलव ११ सय रियाल पुग्ने
सउदी सरकारले बीमा र क्षतिपूर्ति भने नदिने
११ जेठ, काठमाडौं । सरकारले साउदी अरेबियासँग नेपाली कामदार लैजाने’bout छुट्टै समझदारी (एमओयु) गर्ने भएको छ । यसको अन्तिम मस्यौदा तयार गरेेर सुझावका लागि श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमा पठाएको छ । परराष्ट्रले आवश्यक सुझाव दिनासाथ नेपाल र साउदीको श्रममन्त्री तहमा एमओयुमा हस्ताक्षर हुनेछ । मस्यौदामा नेपाली कामदारले साउदीमा न्युनतम ११ सय रियाल तलव पाउनैपर्ने उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
पीडित टहरामै, सीईओ विदेश
बलराम बानियाँ/चन्द्रशेखर अधिकारी, काठमाडौं
जेष्ठ ११, २०७३- भूकम्पले घर पूर्णरूपमा क्षतिग्रस्त भएका पाँच लाखभन्दा बढी परिवार अझै पनि टिनको साँघुरो टहरा र त्रिपालमुनि बस्न बाध्य छन् । यस वर्षको मनसुनसमेत सुरु हुने बेला भइसक्यो, वर्षायाम टहरा र त्रिपालमा कसरी गुजार्ने भन्ने चिन्ताले भूकम्पपीडितहरूलाई सताइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार