कर्ण बहादुर अधिकारी मकाउ,चीन।
मानिस सामाजिक साथै चेतनशील प्राणी हुनाले कहिले पनि समाज बेगर रहन सक्दैन।मानिस जुन समाजमा जन्मिएको र हुर्किएको छ उसले त्यहि समाजबाट संस्कार, रीति रीवाज,धर्म संस्कृतिलाई आत्मसात गर्दै अगाडी बढि रहेको हुन्छ।समाजले जस्तो संस्कार सिकायो ब्यक्तिले त्यहि संस्कारलाई अनुशरण गर्दछ।आज यसै कुराको सेरोफेरोमा गण्डकी अंचलको आगनीमा जन्मिएर हुर्किएका लोक गायक एंव नेपाली राजनिति पृष्ठभूमिमा छुट्टै किसिमको पहिचान बनाउन सफल भएका ब्यक्तित्वका ’boutमा केहि चर्चा परिचर्चा गर्न गई रहेको छु। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/05/2016
बिदेशी भूमि कुवेतमा राजनिति र सामाजिक कार्यमा सक्रिय राजेन्द्र बिरही।
Posted in प्रवासी समाचार
६ जना सगरमाथा आरोही सम्पर्कविहीन, उद्धारका लागि हेलिकोप्टर पठाइयो
१० जेठ, काठमाडौं । सगरमाथाको सफल आरोहण गरेर फर्किँदै गर्दां ६ आरोही सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकामा ३ नेपाली र ३ भारतीय नागरिक छन् । एक भारतीय महिलालाई हेलिकोप्टरको सहयताले उद्धारको प्रयास भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
ग्यास आपूर्ति सहज बनाउन पाराद्विपबाट १० हजार मेट्रिक टन भित्र्याइने
देवेन्द्र भट्टराई/कमलदेव भट्टराई, नयाँ दिल्ली
भारतीय आयल निगमको प्रस्ताव स्वीकृत हुँदै’
जेष्ठ १०, २०७३- नाकाबन्दी हटेको तीन महिनासम्म पनि काठमाडौंमा खाना पकाउने ग्यासको सहज आपूर्ति हुन नसकेपछि भारतको उडिसा राज्यस्थित सामुद्रीक बन्दरगाह पाराद्विपबाट झण्डै १० हजार मेट्रिक टन ग्यास नेपाल भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । भारतीय आयल निगमकै प्रस्तावमा आपूर्ति मन्त्रालयले ग्यास पाराद्विप प्रशोधन केन्द्रबाट आयात गर्ने निधो गरेको हो । आपूर्ति सचिव श्रीधर सापकोटाका अनुसार पाराद्विपबाट ग्यास नेपाल भित्रिएपछि काठमाडौंलगायतका सहरमा रहेको ग्यासको अभाव हट्नेछ । सचिव सापकोटाले यो नयाँ प्रस्तावका ’bout नेपाल आयल निगमको संचालक समितिले यसै साताभित्रमा अन्तिम निर्णय दिने जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार