Daily Archives: 22/05/2016

रक्तदान कार्यक्रम जान आउनको लागि यातायातको नि:शुल्क सुबिधा


सुरेश गुरुङ, कुबेत

13246033_1163104810388023_1942517197_nमे २२ कुबेत-रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान चौंथो कार्यक्रम स्वरुप आगामी २७ मे २०१६ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रममा जान आउनको लागि निशुल्क यातायातको ब्याबस्था गरे को छ पढ्नेक्रम जारी राख्नुहोस्

मकाउ तामाङ घेदुङले २५६० औं बुद्ध जयन्ती मकाउमा भब्यताका साथ मनायो।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
ssssशान्तिका प्रतिक भगवान गौतम बुद्धको २५६०औं जन्म जयन्ति मकाउ तामाङ् घेदुङ्ले बिशेष कार्यक्रमका साथ मनायो।मिति २०१६/५/२१ तारिक शनिवारका दिन बिहानको ९:३० बजे देखि ११:०० बजे सम्म मकाउ पाकप छाव स्थित भगवान गौतम बुद्धको मन्दिरमा नेपालीहरूको उपस्थितिमा धुप बत्ती र दीप प्रज्वलन गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

चिनियाँ रेलबाट नेपालका लागि ल्याइएको सामान रसुवागढी भित्रियो


कृष्ण थापा, रसुवागढी(रसुवा)
220520160919031-21051-1-Thanki-a-Saman-1000x0जेष्ठ ९, २०७३- चिनियॉ रेलबाट सिगात्से ल्याइएको व्यापारिक सामान शनिबार रसुवागढी नाका भित्र्याइएको छ । रसुवा भन्सारका अनुसार केरुङको पाङसिङबाट ६ वटा कन्टेनर मार्फत सामान रसुवागढी भित्र्याइएको हो । ‘रेल मार्फत ल्याएको सामान आइपुगेको छ,’ भन्सार प्रमुख केदार पनेरुले भने, ‘आइतबार राजधानी पुग्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्