सुरेश गुरुङ, कुबेत
मे २२ कुबेत-रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान चौंथो कार्यक्रम स्वरुप आगामी २७ मे २०१६ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना हुने कार्यक्रममा जान आउनको लागि निशुल्क यातायातको ब्याबस्था गरे को छ पढ्नेक्रम जारी राख्नुहोस्