हिमाल घिमिरे, बहराईन
शुक्रवार २० मे २०१६ को दिन बहराईनको राजधानी मानामा स्थित : टि. एच.एम.सि. अडिरीएम सभाहलमा बहराईन तामाङ सेवा समाज र नेप्लिज वेल्फेर सोसाईटी बहराइन बहराईनको संयुक्त आयोजनामा विश्व सान्तिका अग्रधुत गौतम बुद्धको नाममा जन्म जयन्ति पुजा लामा गुरु रेम्बोर्से ज्याम्यङ लामा दोङबाट बौद्धधर्म अनुसार पाठ पुजा गरियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/05/2016
बहराईनमा विश्व सान्तीका अग्रदुत गौतम बुद्धको २५६० औ जन्म जयन्ति भब्य रुपमा मनाईयो
Posted in प्रवासी समाचार
जिफन्ट सपोर्ट ग्रुप कुवेतको जिफन्ट आयोजना मा १ दिने सेमिनार कार्यक्रम सम्पन्न
कुबेत नेपालडटकम
कुवेत, मे २१- जिफन्ट सपोट टिम कुबेत र कुवेत ट्रेड युनियन फेडरेसनको संयूक्त आयोजनामा one day workshop for Nepalese migrants workers in Kuwait कार्यक्रम सम्पन्न भएको छ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
नेपाल तामाङ घेदुङ, कुवेतले २५६० औ बुद्ध जयन्ती मनाइयो (फोटो फिचरसहित)
सुरेश गुरुङ,कुबेत
मे २१ कुबेत-आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल तामाङ घेदुङ, कुवेतले २५६० औ बुद्ध जयन्ती हिजो फर्मानिया स्थित सुन्दरी हलमा एक कार्यक्रम बिच मनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
नेपाल बिश्वको सुन्दर देश तर बिकाश किन भयन
योगेन्द्र गौतम
समयले हामीलाई धेरै मौका दियो तर हामीले समयलाइ उपयोग गर्न जानेनौ । नेपाल यस्तो देश हो जुन देश जल , खानी , जडीबुटी , हिमाल र मंदिरो मंदिरले सजावट छ । आज नेपाल बिश्वमा गरीब देश भनेर चिनिन्छ , तर सुन्दर देश भनेर पनी चिनिन्छ । नेपालको डाडा पाखा चौतारी भञ्ज्याङ्ग हिमाल सगरमाथा तालै ताल देखी आज कुनै बिदेशी अपरिचित छैन । देबहरुको बासस्थान र गौतम बुद्धको जन्मभूमी माता जानकी र बिश्वामित्र रिषीको तपोभुमी नेपाल आज हरेक क्षेत्रबाट संकटमा छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह उद्घाटन
ग्लोबल बुद्धिस्ट फोरम प्रस्ताव, एक वर्षभित्रै ५ हजार अट्ने सभाहल
माधव ढुंगाना, भैरहवा
जेष्ठ ८, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीले २५६० औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बुद्ध जयन्ती समारोह उद्घाटन गरेकी छन् । राष्ट्रपतिले दीप प्रज्वलन गरि उद्घाटन गरिरहँदा तीन सम्प्रदाय महायान, थेरवाद र वज्रयानका गुरुरुले बौद्ध पाठ गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा, नेपाल समाचार
कोसेलीको सातौ बार्षिकोत्सब तथा तितोपाटीको उद्घाटन सम्पन्न (फोटो फिचरसहित)
सुरेश गुरुङ, कुबेत
मेइ २१ कुबेत- कुवेतमा कृयाशिल अन्लाईन नेपाली मिडिया नेपाल कुबेतडटम तथा छापा पत्रीका मरुभुमिको कोसेली पत्रीका सातौ बार्षिकोत्सब रhttp://www.koselinews.com को बेटा भर्सन http://www.titopati.com (तितोपाटी)को उद्घाटन हिजो फर्मानिया स्थित अलहातिम रेस्टुरेन्ट एक कार्यक्रम बिच मनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार