जेष्ठ ७, २०७३- प्रेस चौतारीको अध्यक्षमा पत्रकार गणेश बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
चौतारीको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेख, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन चौधरी, ६ मा वीरबहादुर गिरी र ७ मा नरेन्द्र साउद निर्विरोध भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/05/2016
प्रेस चौतारीको अध्यक्षमा बस्नेत
Posted in नेपाल समाचार