Daily Archives: 19/05/2016

जिफन्ट केन्द्रीय आर्थिक सचिब कुवेत आइपुगेका छन ।


कुबेत नेपालडटकम

13245888_1404213572929481_1993961764_nजिफन्ट सपोर्ट टिम कुबेत र कुबेत ट्रेड युनियन फेडरेसनको संयुक्त आयोजनामा one day workshop for Nepalese migrants workers in Kuwait कार्यक्रम को लागि नेपालबाट जिफन्टका केन्द्रिय आर्थिक सचिव श्री गुणराम आचर्य आज बिहान ३-३० बजे इतिहात एयरलाइन्सबाट कुवेत आइपुगेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

पेरिसबाट उडेको इजिप्ट एयरको बिमान सम्पर्कविहीन


बीबीसी, कायराे (इजिप्ट)
बिमानमा ५९ यात्रु र चालक दलका १० सदस्य छन्
19052016104452Airbus-1000x0जेष्ठ ६, २०७३- फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको राजधानी कायरो उडेको इजिप्ट एयरको बिमान सम्पर्कविहीन भएको छ । फ्लाइट एमएस८०४ मा ५९ यात्रु र चालक दलका १० सदस्य छन् ।
कायरोको स्थानीय समय अनुसार बिहान २:४५ बजे बिमानको राडारसंग सम्पर्क टुटेको हो । पढ्नेक्रम जारी राख्नुहोस्