कुबेत नेपालडटकम
जिफन्ट सपोर्ट टिम कुबेत र कुबेत ट्रेड युनियन फेडरेसनको संयुक्त आयोजनामा one day workshop for Nepalese migrants workers in Kuwait कार्यक्रम को लागि नेपालबाट जिफन्टका केन्द्रिय आर्थिक सचिव श्री गुणराम आचर्य आज बिहान ३-३० बजे इतिहात एयरलाइन्सबाट कुवेत आइपुगेका छन । पढ्नेक्रम जारी राख्नुहोस्