फेरि मधेस केन्द्रित आन्दोलनमै फर्कने तयारी
५ जेठ, काठमाडौं । जनजाति पार्टीहरुसँग सहकार्य गरेर सिंहदरबार घेर्न आएको मधेसी मोर्चालाई आफ्नै आन्दोलन धान्न गाह्रो भएको छ । दुई दिन सिंहदरबार घेरेको मधेसी मोर्चाले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दियो । तर, सरकारलाई झुकाउने भन्दै सुरु गरेको काठमाडौं केन्द्रित आन्दोलन तीन दिनमै लगभग सकिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/05/2016
मधेसी मोर्चालाई काठमाडौं केन्द्रित आन्दोलन धान्न गाह्रो
Posted in नेपाल समाचार
एक सहर एक पहिचान !
दीपेन्द्र विष्ट, काठमाडौं
जेष्ठ ५, २०७३- सरकारले १७ नगरलाई ‘एक सहर एक पहिचान’ का रूपमा विकास गर्ने भएको छ । आर्थिक वर्ष २०७३/७४ को बजेटमा सातै प्रदेशका मुख्य–मुख्य सहर पहिचान गरी ‘आत्मनिर्भर, चलायमान, सुविधासम्पन्न र समृद्ध सहर सबैको रहर’ नाराका साथ विकास गरिने भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध