Daily Archives: 17/05/2016

तमु प्ये ल्हु संघ हङकङले आफ्नै निजी भवनमा “क्वोइबो धीं” को उद्घाटन गरे


मुककाजी (काजी) गुरुङ, हङकङ 

13240553_1168104726554493_3094847007089747796_n१५ में २०१६ का दिन युन लोंगस्थित आफ्नै निजी भवनमा तमु प्ये ल्हु संघ हङकङले एक औपचारिक कार्यक्रम संगै तमुहरुको महान पवित्र स्थल “क्वोइबो धीं” को उद्घाटन गरेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री केपी ओली ज्यू कति दिन सम्म खुवाउनु हुन्छ नेपाली जनतालाई मनको लड्डु ध्यूसंग।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।

13250404_1036605773087058_1706196335_nनेपालको भौगोलिक बनावटको स्वरूप र राजनिति परिवेशको चर्चा परिचर्चा गर्दा लाग्छ नेपाललाई नेपालका राजनिति दलका नेताहरूले खेल खेलाईने मैदान बनाई रहेका छन।मैदानमा रमाएर उफ्रिएर खेल त खेल्ने तर मैदानको भने संरक्षण गरीएको कतै पाईएन।यी राजनिति खेलाडीहरूको खेल हेर्नका लागि सोझा साझा नेपाली जनताहरू कहिले कसको पक्षमा त कहिले कसको आखिर यीनीहरूबाट जनताले केहि पाएनन् केवल मुक दर्शक बनी हेरी रहे हेरी रहे। पढ्नेक्रम जारी राख्नुहोस्

कुवैतमा फेरी एक नेपाली युवाको निधन


image-10-645x1024मे १७, कुवेत आएको एक हप्तामा नै एक नेपाली युवाको निधन भएको खबर प्राप्त भएकोछ। मुडी ९, म्याग्दीका २२ बर्षिय केशब तिलिजामगरको मृत्‍यु भएको हो। शनिबार बेलुकी कम्पनीको क्याम्प महाबुलामा रातको १० बजे तिर संगै खाना खाएर सुतेका केशब बिहान ३ बजे तिर अस्वाभाबिक रुपमा छटपटीन थाले पछि संगैका अन्य साथीहरुले क्याम्प बोसको सहयोगमा एम्बुलेन्स बोलाएर अस्पातल पुर्याए पनि उनलाई बचाउन भने उनीहरु असफल भए। पढ्नेक्रम जारी राख्नुहोस्

घरभित्रै पूर्वसभासद् मरणाशन्न हुनेगरी कुटिइन्


experlament_member_Beaten_679673627गौशालाः महोत्तरी जिल्लाबाट एनेकपा (माओवादी)का पूर्वसभासद् बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ । जिल्लाको लक्ष्मिनियाँ गााविस–८ घर भएकी पूर्वसभासद् महतोलाई गएराति घरमा बसिरहेको बेला ८÷१० जनाको समूहमा आएको अज्ञात व्यक्तिले मरणाशन्न हुनेगरी कुटेको माओवादी नेता महादेव यादवले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

गठबन्धनले थाल्यो बालुवाटारमा धर्ना


111जेष्ठ ४, २०७३- मधेसी मोर्चा सहितको संघीय गठबन्धनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारलाई लक्षित गर्दै धर्ना थालेको छ । आईतबार र सोमबार सिंहदरवार घेराउ कार्यक्रम गरेको गठबन्धनले तेस्रो दिनको निशाना बालुवाटारलाई बनाएको छ । गठबन्धनमा आवद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाका अनुसार भाटभटेनीमा जम्मा भएर गठबन्धनको जुलुस बालुवाटार तर्फ बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्