तनहुँ जिल्ला चुदी रम्घामा बिक्रम संवत २०३३ मा जन्मिएका राजेन्द्र विरही हुर्कदै जाने क्रममा गायक तथा नेपाली कांग्रेस पार्टीको राजनितिक बिचार धारका एक होनाहार युवा नेताको रुपमा चिन्निन्थे।पारिवारीक समस्यमा झेलिदै आएका बिरही नेपाल प्रहरी सेवामा २०५२ मा भर्ना भै देश र जनता प्रति सुरक्षा दिने क्रममा पनि उनी सक्षम ब्यक्तिको रूपमा चिनिन्थे ।माओबादी द्वन्दकालको अबस्थामा पनि उनी प्रहरी प्रशासन प्रति निकै ठूलो भुमिका निर्बाह गर्दै आएका बिरही बिबिध कारणले गर्दा नेपाल प्रहरीको जागिरलाई बिट मारेर हाल बिदेशी भूमि कुवेतमा कार्यरत छन्।राजेन्द्र बिरही झन्डै एक दशक यता कुवेतलाई नै कर्म थलो बनाएर काम गर्दै परिवारको भाग्य अजमाउने कोशिसमा छ्न् । बिरही नेपाली जनसम्पर्क समिति कुवेतको स्थापना काल देखि नै सचिव र प्रथम अधिवेशन पश्चात उपसभापति समेत बन्न सफल भए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/05/2016
को हुन त राजेन्द्र बिरही?
Posted in परिचय/चिनारी
सिंहदरवार घेराउले आज पनि ट्राफिक भद्रगोल
नागढुंगामा पनि कडाई
३ जेठ, काठमाडौं । संघीय गठबन्धनद्वारा आयोजित सिंहदरवार घेराउ सोमबार पनि जारी छ । घेराउमा कार्यकर्ताहरुको उपस्थिति अघिल्लो दिनभन्दा पातलो देखिएको छ । माइतिघर मण्डला र अनामनगरस्थित भाटभटेनी अगाडि आज पनि गठबन्धनका नेता कार्यकर्ताले धर्ना दिन सुरु गरिसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
४ हजार सुरक्षाकर्मी घरेलु सहयोगी
केपी ढुंगाना, काठमाडौं
निधन भइसकेका अाईजीपीका नाममा पनि सहयाेगी
जेष्ठ ३, २०७३- उपत्यकामा कार्यरत जुनियर तहका प्रहरी कर्मचारीलाई पुनर्ताजगी गराउन आयोजित कार्यक्रममा एक जवान अनकनाउँदै उठे । निरन्तर ड्युटीबाट थाकेका तल्लो दर्जाका प्रहरीलाई ताजगी दिन म्युजिक थेरापीसँगै गुनासा निर्धक्क राख्ने छुट दिएको कार्यक्रममा उनले १८ देखि २० घण्टासम्म काम गर्नुपर्दा सुत्न नपाएको र परिवारलाई समय दिन नसक्दा छोडपत्र हुने अवस्था आएको गुनासो सुनाए । भने, ‘हाकिमसापहरूको घरमा काम गर्न बसेका केही साथीलाई मात्र ड्युटीमा ल्याउन सके पनि सुत्ने समय केही थपिन्थ्यो कि, पहल गरिदिनुपर्यो ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार