धरहरा बनाउन एसबीआर्इ बैंकलेे दियो ५ करोड २१ लाख


sbi_bank_dharahara२ जेठ, काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धरहरा निर्माणका लागि नेपाल एसवीआइ बैंकले ५ करोडभन्दा बढिको सहयोग गरेको छ ।आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बैंकका पदाधिकारीले ५ करोड २१ लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
मै बनाउँछु धरहरा अभियान अन्तर्गत धरहरा पुनर्निर्माण अभियान सुरू गरिएको थियो । धरहरा अफैँ बनाउने अभियान सुरू गर्दै प्रधानमन्त्री केपी वलीले यसअघि एक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गरेका थिए ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.