कर्ण बहादुर अधिकारी
नुवाकोट जिल्ला क्षेत्र नं २ अन्तर्गतका ७ वटा गाँउ बिकास समितिका पानी नपाएर तड्पी रहेका जनताका सुविधाका लागि निर्माण कार्य भई रहेको बहुप्रतिक्षित खानेपानी आयोजना “ड्वाचे खानेपानी आयोजना” विभिन्न चुनौती का बाबजुद पनि बागेश्वरी गाँउ बिकास समितिको चोगदेको माथिल्लो भागमा निर्माण गरीएको मुल ट्याङ्कीमा पानी खसालिएको छ ।रसुवा मुहान भएको यस खानेपानी आयोजनाबाट लच्याङ,नर्जामण्डप,बागेश्वरी,हल्देकालिका,खानीगाँउ ,गेर्खु र बिदुर नगरपालिकाको वडा नम्बर २ का जनताहरू लाभान्वित हुनेछ्न। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/05/2016
“बहु प्रतिक्षित ड्वाचे खानेपानी आयोजना” अन्तिम चरणमा डा.महतको सपना साकार हुँदै।
Posted in नेपाल समाचार
धरहरा बनाउन एसबीआर्इ बैंकलेे दियो ५ करोड २१ लाख
२ जेठ, काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धरहरा निर्माणका लागि नेपाल एसवीआइ बैंकले ५ करोडभन्दा बढिको सहयोग गरेको छ ।आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बैंकका पदाधिकारीले ५ करोड २१ लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मधेसी मोर्चाद्वारा सिंहदरबार घेराउ, माइतीघर मण्डलाक्षेत्रमा तनाव
अंगद ढकाल, काठमाडौं
जेष्ठ २, २०७३- राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज सिंहदरबार घेराउ गरिरहेका छन् । सिंहदरबार घेराउ गर्न जाँदै मोर्चा कार्यकर्ताले माइतीघर नजिकै एक सरकारी गाडीको सिसासमेत तोडफोड गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
रोनाल्डो र मेस्सीलाई पछि पार्दै स्वारेजले हात पारे पहिलो पटक गोल्डेन बुट
क्रिष्ट्रियानो रोनाल्डो र लिओनल मेस्सीलाई पछि पार्दै बार्सिलोनाका स्टाइकर लुइस स्वारेज स्पेनिस ला लिगाको गोल्डेन बुट जित्ने भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद