कोसेली न्युजडटकम,
कुवेतको मरुभुमीमा http://www.nepalkuwait.com बाट स्थापित हुँदै मरुभुमीको कोसेली छाँपा पत्रीका, http://www.koselinews.com हुँदै अगाडि बढीरहेको कोसेली समुहले आफ्नो सातौ बार्षिकोत्सब र http://www.koselinews.com को बेटा भर्सन http://www.titopati.com (तितोपाटी)को उद्घाटन मेइ-२० शुक्रबार गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्