Daily Archives: 14/05/2016

कोसेलीको सातौ बार्षिकोत्सब र तितोपाटीको उद्घाटन मेइ-२०मा हुँदै


कोसेली न्युजडटकम,

13214632_1000654913323052_1254952665_oकुवेतको मरुभुमीमा http://www.nepalkuwait.com बाट स्थापित हुँदै मरुभुमीको कोसेली छाँपा पत्रीका, http://www.koselinews.com हुँदै अगाडि बढीरहेको कोसेली समुहले आफ्नो सातौ बार्षिकोत्सब र http://www.koselinews.com को बेटा भर्सन http://www.titopati.com (तितोपाटी)को उद्घाटन मेइ-२० शुक्रबार गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

बहराईनमा यसबर्षको २५६० औ बुद्ध जयन्ती / बैशाख पुर्णिमा भव्यताका साथ मनाईदै


कुबेत नेपालडटकम

13223465_529823987197127_1268875637_oबिश्व शान्तीका अग्रदुत महामानव तथा एसिया तारा गौतम बुद्वको २५६० औ जन्म जयन्ति बुद्धिस्ट ४ महिनाको १५ तिथि अर्थात् २१ मे २०१६ आउदै गरेको २५६० औ बुद्ध जयन्ती कार्यक्रममा बुद्ध नेपालमा जन्मिनु भएको हो पढ्नेक्रम जारी राख्नुहोस्

मे २७ जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा जौ रक्तदान कार्यक्रमा सभागी बनौ


सुरेश गुरुङ, कुबेत

13232929_1036864103064256_8694331264709674357_nरक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै आएको रक्तदान अभियान चौंथो कार्यक्रम स्वरुप आगामी २७ मे २०१६ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल तामाङ घेदुङ, कुवेतले २५६० औ बुद्ध जयन्ति मे २० मनाउने


सुरेश गुरुङ,कुबेत

image-9-768x512मे १४ कुवेत- गौतम वुद्धको शान्ति सन्देश विश्वभरि फैलाउने शान्तीको ज्ञान छर्ने भगवान गौतम बुद्धको २५६० औं बुद्ध जयन्ति नेपाल तामाङ घेदुङ, कुवेतले २० मे २०१६ शुक्रबार दिन कुबेत स्थित फर्वानिया मा मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

धुर्मुस र सुन्तली को अभियान लाई कुबेतको नेपाली हरु बाट सहयोग


सुरेश गुरुङ ,कुबेत

13179028_2113785761990681_3359992354039266121_nएक नेपाली साथी पिडामा हुदाँ एक नेपालीले सहयोग नगरे कसले गर्ने । तपाई हाम्रो सानो सहयोगले पीडित को सहयोह मिलल्छ भने अबस्य सहयोग गरौ। सेवा नै धर्म हो नेपालका चर्चित हास्यकलाकार धुर्मुस र सुन्तली बस्ती निर्माण अभियानलाई तपाईं हामी पनि आर्थिक सहयोग गर्ने होइन त पढ्नेक्रम जारी राख्नुहोस्

धुर्मु सुन्तु ! तिमीहरु हाम्रो प्यारो नेता बनेर किन जन्मेनौ ?


सरगम भट्टराई

13179404_2110360592333198_4038548266640403580_nप्रिय धुर्मु/ सुन्तु
श्रद्दाका सलामीहरु अनि धेरै धेरै माया,हिजो तिमीहरु दुबैले डोको भरि ढुंगा बोकेको टेलिभिजनमा देख्दा यस्तो लाग्यो म पनि नेपालमै भएको भए तिमीहरुको पवित्र काममा कति उर्जा दिँदै होस्टेमा हैँसे मिलाउने थिएँ होला, तिमीहरुले बोकेको डोको उठाईदिएर बोझ हल्का पारिदिन्थे होला । तर टाढाको भुगोलमा भएकोले प्रशंसा र सहानुभूतिले मात्र चित्त बुझाउँदै छु । पढ्नेक्रम जारी राख्नुहोस्