Daily Archives: 13/05/2016

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


राजेन्द्र फुयाल
प्रधानमन्त्रीले भने- ‘उदेश्य के लिनु उडिछुनु चन्द्र एक’
08052016051910Sansad-Bhawan-Photo-5-1000x0वैशाख ३१, २०७३- व्यवस्थापिका-संसदले आगामी वर्षका लागि सरकारको वाषिर्क नीति तथा कार्यक्रम पारित गरेको छ ।  चार दिन लामो छलफल पछि संसदको बहुमतले सरकारको नीति-कार्यक्रमका लागि भएको संबोधननका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिने प्रस्ताव बहुमतले पारित गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बोहोरे कटुन्जेको जनताको चाहना अनरूपको ग्रामिण सडक खण्ड निर्माण हुँदै।


कर्ण बहादुर अधिकारी नुवाकोट।

13220111_1034023840011918_1726673497_nनुवाकोट जिल्ला बागेश्वरी गा.बि.स. वडा नं ६ बोहोरे कटुन्जेमा २८ बैशाखमा बसेको गाँउ भेलामा ग्रामिण सडक खण्ड बेत्रावती,केराघारी,महभीर,कुवापानी कटुन्जे बोहोरे पोल्चेत हुँदै लच्याङ जोड्ने मोटर बाटोको कुवापानी डाँडा खर्क देखि कटुन्जे सम्मको सडक खण्ड जोड्ने निर्णय गरीएको छ।केराघारी,महभीर देखि कुवापानी सम्म र कटुन्जे देखि मडाँडा सम्म बाटो बनि सकेको भए पनि यो बीचको सडकको कार्य भने रोकिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्