आदिवासी जनजाति प्रतिष्ठानमा गुरुङ


Captureकाठमाडाैं-सरकारले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । प्रतिष्ठानको उपाध्यक्ष राज्यमन्त्री सरहको नियुक्ति हो । उपाध्यक्ष पदमा नियुक्त गुरुङ राप्रपा नेपालको कोटाबाट नियुक्त भएका हुन् । धनगढीका गुरुङ राप्रपा नेपालका केन्द्रीय सदस्य र सुदुरपश्चिम क्षेत्रका संयोजक हुन् । यसैगरी प्रतिष्ठानको सदस्य सचिव पदमा एमालेका गोविन्द लाल माझी नियुक्त भएका छन् । उनी नेपाल लोकतान्त्रिक माझी संघका महासचिव हुन् ।(नागरिक )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.