काठमाडाैं-सरकारले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । प्रतिष्ठानको उपाध्यक्ष राज्यमन्त्री सरहको नियुक्ति हो । उपाध्यक्ष पदमा नियुक्त गुरुङ राप्रपा नेपालको कोटाबाट नियुक्त भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/05/2016
आदिवासी जनजाति प्रतिष्ठानमा गुरुङ
Posted in नेपाल समाचार
सुत्न छोडेर रातीभरी पानीको लाइनमा…
सुके पानीका मुहान
शिवराज खत्री
अछामः मंगलसैन नगरपालिका–ठूलासैनकी नामसरा भण्डारीको आजभोली मध्यरातमा उठ्छिन् र छोरीलाई साथमा लगेर गाग्री बोक्दै पानी लिन कुवा तिर लाग्छिन् । मध्ये रातमै करिब २० मिनेट हिँडेर कुवामा पुगे पनि उनी भन्दा पहिले कुवामा गाउँका अरु महिला पानी लिन पुगिसकेका हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
बेलायतमा बने पहिलोचोटी नेपाली मेयर
नवीन पोखरेल, लन्डन
वैशाख ३०, २०७३- बेलायतमा ट्याक्सी व्यवसाय चलाइरहेका एकजना नेपाली मेयर बन्न सफल भएका छन् । स्वान्ली टाउन काउन्सिल, केन्टका लागि बुधबार मेयर निर्वाचित शंकर गैरे बेलायतकै इतिहासमा मेयर बन्ने नेपाली मुलका पहिलो बेलायती हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
खोटाङ कुवेत सम्पर्क मन्चले कुवेतमा निधन भएकाको परिवारलाई सहयोग
कुबेत नेपाल डटकम
खोटाङ कुवेत सम्पर्क मन्चले गत अक्टोवरमा कार्यस्थलमै दुर्घटनामा परी निधन भएका रामबाबू खड्काको परिवारलाई आर्थिक सहयोग हस्तानतरण गरेको जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार