Daily Archives: 12/05/2016

आदिवासी जनजाति प्रतिष्ठानमा गुरुङ


Captureकाठमाडाैं-सरकारले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । प्रतिष्ठानको उपाध्यक्ष राज्यमन्त्री सरहको नियुक्ति हो । उपाध्यक्ष पदमा नियुक्त गुरुङ राप्रपा नेपालको कोटाबाट नियुक्त भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

सुत्न छोडेर रातीभरी पानीको लाइनमा…


सुके पानीका मुहान
शिवराज खत्री
water_381263843अछामः मंगलसैन नगरपालिका–ठूलासैनकी नामसरा भण्डारीको आजभोली मध्यरातमा उठ्छिन् र छोरीलाई साथमा लगेर गाग्री बोक्दै पानी लिन कुवा तिर लाग्छिन् । मध्ये रातमै करिब २० मिनेट हिँडेर कुवामा पुगे पनि उनी भन्दा पहिले कुवामा गाउँका अरु महिला पानी लिन पुगिसकेका हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बेलायतमा बने पहिलोचोटी नेपाली मेयर


नवीन पोखरेल, लन्डन
12052016092925Mayor-Shankar-Gaire-1000x0वैशाख ३०, २०७३- बेलायतमा ट्याक्सी व्यवसाय चलाइरहेका एकजना नेपाली मेयर बन्न सफल भएका छन् । स्वान्ली टाउन काउन्सिल, केन्टका लागि बुधबार मेयर निर्वाचित शंकर गैरे बेलायतकै इतिहासमा मेयर बन्ने नेपाली मुलका पहिलो बेलायती हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

खोटाङ कुवेत सम्पर्क मन्चले कुवेतमा निधन भएकाको परिवारलाई सहयोग


कुबेत नेपाल डटकम

image-7खोटाङ कुवेत सम्पर्क मन्चले गत अक्टोवरमा कार्यस्थलमै दुर्घटनामा परी निधन भएका रामबाबू खड्काको परिवारलाई आर्थिक सहयोग हस्तानतरण गरेको जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्