Daily Archives: 11/05/2016

प्रदीप ज्ञवालीलाई भारतको राजदूत बनाउने तयारी


pradip-gyawali-400x254काठमाण्डु, २९ वैशाख– जाते जाते आफ्ना मान्छेलाई रिक्त ठाउँमा नियुक्त गर्ने सोचअनुसार वित्तीय आयोगमा डा. पुष्प कँडेलर्ला ल्याइने भएको छ । उता, समाज कल्याण परिषद्मा सिपी मैनालीले उपाध्यक्ष आफ्नै मान्छे राख्ने इच्छा देखाइपछि सदस्यसचिव चाहिँँ एमालेका भागमा परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सबै माओवादीसँग एकता गर्ने एमाओवादी निर्णय, जेठ १ गते केन्द्रीय समिति बैठक आह्वान


UCPN-Maoist-Meeting-1२९ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले बिभिन्न टुक्रामा बिभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको एमाओवादी स्थायी समिति बैठकले मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, मातृका यादव र मणि थापा नेतृत्वको माओवादीहरुसँग पार्टी एकता गर्ने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

खोइ १२५ बालबालिका ?


अमृता अनमोल,
11052016074706children-1000x0वैशाख २९, २०७३- रूपन्देहीको मणिग्रामका १४ वर्षीय बालक प्रवीन गैरे गत वैशाख २० मा स्कुल जान भनेर घरबाट निस्किए तर फर्किएनन् । एक साताभन्दा बढी समय बितिसक्दा पनि उनी कहाँ छन् केही थाहा छैन । मणिग्रामस्थित शान्ति नमुना स्कुलमा कक्षा ९ मा पढ्ने आफ्ना भाइ त्यस दिनदेखि सम्पर्कमा नआएको दाजु विष्णु खनालले बताए । पढ्नेक्रम जारी राख्नुहोस्