मुखमै आएको प्रधानमन्त्री छाड्न किन बाध्य भए प्रचण्ड ?
२६ वैशाख, काठमाडौं । सरकार बनाउन निर्णायक भूमिका खेलेका प्रचण्ड आफैं प्रधानमन्त्री बन्न अघि सरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरुले हरेस खाइसकेका थिए । तर, प्रचण्ड एकाएक पछि हटे । अन्ततः ओली नेतृत्वको सरकार अब केही दिनका लागि जोगिएको छ । र, बजेटको तयारीमा जुटेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/05/2016
सरकार ढाल्ने ७२ घण्टे खेलः भाग एक !
Posted in नेपाल समाचार
सांसदहरुद्वारा पेन्सन सुविधा माग
वैशाख २६, २०७३- सांसदहरुले संसद सदस्यहरूलाई निवृत्तिभरण (पेन्सन) को व्यवस्था गर्न र तलबसुविधा बढाउन माग गरेका छन् । शनिबार संसदमा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् । सांसद प्रेमकिशोरप्रसाद साहले सांसदको सुविधामा बढोत्तरी हुनुपर्ने उल्लेख गर्दै भने, ‘राजनीतिबाट अवकाशपछि के नुन–चिनी पसल राख्ने ?’ उनले प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले रोजेका कार्यक्रमका लागि ५ करोड बजेट विनियोजन हुनुपर्ने मागसमेत गरे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
किरात राई यायोक्खाले उभौली पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दै
नैनकला राई, कुवेत,
मे ७ -आगामी ३ जुन २०१६ का दिन किरातीहरुको महान पर्व उभौलीको अवसर पारेर किरात राई यायोक्खा कुवेतले शुभकामना आदानप्रदान तथा चिया पान कार्यक्रम गर्ने भएको छ l
हिजो ६ मे २०१६ का दिन किरात राई यायोक्खा कुवेतको बिशेष बैठक संस्थाको अध्यक्ष रमेश किरातीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा संस्थापक तथा बरिष्ट सल्लहाकार अमित राई लगाएत सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहेको बैठकले निर्णय गरेको हो lकुवेतमा कार्यरत किरात राइहरुलाई संगठित गर्दै परदेशमै रहेर पनि आफ्नो संसकार र संस्कृतिलाई जिवान्त राख्ने हेतुले १४ मार्च २०१४ का दिन किरात राई यायोक्खा कुवेत शाखा गठन गरिएको हो l पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार