शिवराम पौडेल, कुवेत
०७ मे २०१६ । “रक्तदान जिबन दान” यो नै मुटु छुने सोलोकन छ । यसमा भावुकता जोडीएको छ, मानवता जोडीएको छ । यसकारण पनि यो एक पुण्य कार्य हो र यस पुण्य कार्यमा हातेमालो गरी सहयोग गरियो भने पनि इश्वर प्राप्ती हुन्छ । धर्म, खुसी र सन्तुष्टी यसैमा छ जाऔ २७ मे जाब्रियको बल्ड बैंक रक्तदान गरौ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/05/2016
तमु समाजको पत्रकार भेटघाट सम्पन्न
Posted in अरब विशेष, प्रवासी समाचार
भोजपुर सेवा समाज कुवेतले जुन ३ मा बार्षिक उत्सब तथा प्रथम अधिबेशन गर्ने!
कुबेत नेपालडटकम
भोजपुर सेवा समाज कुवेतले जुन ३ तारिक बार्षिक उत्सव तथा प्रथम अधिबेशन गर्ने भएको छ। परदेशी खबर डट कम संग कुरा गर्दै संस्थाका अध्यक्ष कोशराज राइले उक्त जानकारी दिएका हुन्। “प्रवासी भोजपुरेको एकता, भोजपुर बिकासमा प्रतिबद्धता” भन्ने मुल नाराका साथ १३ जुन २०१४ मा मुर्गाबको सोल्टी नेपाली होटलमा गठन भएको उक्त संस्थाको यो नै पहिलो कार्यक्रम हो। गत बर्ष अधिबेशन गर्ने भनिएता पनि नेपालमा गएको बिनाशकारी भुकम्पको कारण आफुहरुले आफ्नो कार्यक्रम स्थागित गर्दै उक्त कार्यक्रममा लाग्ने अनुमानित खर्च “भुकम्प पिडित राहत कोष कोवेत” मा जम्म गराएको अध्यक्षले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार