मुककाजी(काजी) गुरुङ, हङकङ।
०१ में (मजदुर दिवस) को अवसर पारेर बर्षेनी आयोजना गर्दै अाईरहेको स्याङ्जा जनसेवा समिती हङकङको आयोजनामा यस बर्ष पनि ०१ में २०१६ का दिन चुनमुन बटरफ्लाई बीच नेपालबाट आमन्त्रित राष्ट्रिय तथा अन्तर्-राष्ट्रिय पुरुष तथा महिला भलिबल खेलाडीहरुको उपस्थितिमा साथै बिबिध कार्यक्रमहरुसंगै नवौं खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता -२०१६ सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्