Daily Archives: 04/05/2016

सरकारको विकल्प खोज्न दबाब


एमाओवादी सांसद र पदाधिकारी बैठक
बसन्त बस्नेत, काठमाडौं
04052016072005Parliament_Budget_04-1000x0वैशाख २२, २०७३- सत्तासाझेदार एकीकृत माओवादीभित्र सरकारको विकल्प खोज्न दबाब बढेको छ । एमाओवादी संसदीय दलको कार्यालयमा मंगलबार बसेको पार्टीका सांसद र केही पदाधिकारीको बैठकमा नेताहरूले प्रधानमन्त्री केपी ओलीको नेतृत्व ‘पूर्णरूपमा असफल भएको’ भन्दै विकल्प खोज्न पार्टी नेतृत्वलाई दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्