Daily Archives: 03/05/2016

रुद्रको जीवन बचाउ


कुवेत स्थित सम्पूर्ण दाजु भाई दिदिबहिनी एवं कृयासिल सघ- सस्था हरु भात्त्री संगठन एवं पत्रकार तथा बुद्दिजिबी ज्यू हरुमा हार्दिक अपिल “
Captureएप्लास्टिक एनोमिया (Bone marrow failure disease ) को रोग लागि जीवनको दोसाघँमा रहेको छेम्काम-८ सोलुखुम्बुका स्थायी निवासी ,एक २४ वर्षिय यूवा बिद्यार्थी तथा सामाजिक कार्यहरुमा समेत  संलग्न रहदै आएका रुद्र कुलुङ , आर्थिकरुपमा बिपन्न भएका कारण उपचरका लागि आफ्नो मुल रक्तकोष समुह सग मिल्ने दाता( Matched Stem Cells Donor ) र उपचारमा लाग्ने ठुलो धनराशी जुर्ने विश्वाशमा रहिरहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगार विभागका लेखा अधिकृत घुसको रकमसहित पक्राउ


काठमाडौं, २१ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत लेखा अधिकृत प्रकाश आचार्यलाई घुसको रकमसहित पक्राउ गरेको छ । लेखा अधिकृत आचार्यलाई अख्तियारको टोलीले सोमबार उनकै कार्यकक्षबाट दश हजार रुपियाँसहित नियन्त्रणमा लिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

संसद्को बजेट अधिवेशन आजबाट सुरु


पाँच मिनेटमा बैठक समाप्त
राजेन्द्र फुयाल, काठमाडौं
03052016120502ANG_9670-1000x0वैशाख २१, २०७३- व्यवस्थापिका–संसद्को बजेट अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि सुरु भएको छ । संसद्‍ ११ बजे सुरु भएको हो । अधिवेशनमा उपस्थित सबै सांसदलाई सभामुख ओनसरी घर्तीले स्वागत गरेकी थिइन् । लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदप्रति सम्मान प्रकट गर्दै संसदमा दुई मिनेट मौनधारणा गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्