Daily Archives: 02/05/2016

प्रधानन्यायाधीशमा कार्की सिफारिस


sushila-karki---chif_justic_of_nepal_404580542काठमाडौँः संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकको सो सिफारिस संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको कानुन, न्याय तथा सङ्घीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

के बौद्ध सम्मेलनमा नेपाल आउलान् मोदी ?


चन्द्रशेखर अधिकारी,
02052016091246modi-1000x0वैशाख २०, २०७३- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ पहिलो साता नेपाल भ्रमण गर्न सक्ने संकेत पाएपछि सरकारले पहल थालेको छ । प्रधानमन्त्री केपी ओलीले भारतीय राजदूत रणजित राय र केही उच्च अधिकारीलाई आमन्त्रित गरी राजधानीस्थित द्वारिकाज होटलमा आइतबार साँझ रात्रिभोज आयोजना गरेर भ्रमणको विषयमा छलफल गरेको स्रोतले बतायो । यद्यपि मोदीको भ्रमण हुने या नहुने भन्ने विषयमा अझै अन्तिम टुंगो लागिसकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्