तमू समाज कुवेतले पत्रकार सम्मेलन गराउँदै


कुवेतनेपाल न्युज डेस्क

news photoतमू समाज कुवेतले आगामी २७ मे २०१६ मा आयोजना गर्न गैरहेको चौंथो रक्तदान कार्यक्रमलाई ब्रिहत रुपमा सफल बनाउन पत्रकार सम्मेलन गराउने भएको छ ।

रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै, बिगत लामो समयदेखी आफ्नो प्रतिनिधित्वमा चलाऊँदै आएको यो रक्तदान अभियान समाजको चौंथो श्रीङ्खला हो ।

मनुष्यलाई जीबन यापनको दौडानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या अन्य कारणवश अत्यावश्यक पर्ने अमुल्य बस्तु “रगत” विश्वको एक कुनाबाट दान गरेर अर्को कुनामा तड्पिएकाहरुको जीवन बचाउन सकिने भएकोले यस किसिमको मानवीय कार्यमा अधिक मात्रमा कुवेतवासी नेपालीहरुको जन-सहभागीता होस् र बिगतका बर्षहरुमा भन्दा थप आकर्षक किसिमले यो चौंथो श्रीङखला सफल बनोस् भन्ने सोंचले समाजले पत्रकार सम्मेलन बोलाउने निचोडमा पुगेको हो ।

नेपाली समाजमा हुने गरेका हरेक गतिबिधिहरु सफल हुनुमा सबैभन्दा महत्वपूर्ण भूमिका मिडियाको हुने भएकोले कुवेतबाट सञ्चालित रहने चारवटै अनलाईन पत्रीका कुबेतनेपाल डट कम, कोशेलीन्युज डट कम, परदेशीखबर डट कम, हाम्रोसंचार डट कम र १ छापा पत्रीका मरुभुमिको कोशेलीका सम्पूर्ण पत्रकारहरुलाई आगामी ६ मे २०१६ शुक्रबारका दिन, जिलिबको रिदमा हलमा दिनको ठीक २ बजे उपस्थित भई सहयोग गरिदिनु हुन तमु समाज कुवेतले अनुरोध गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.