Monthly Archives: अप्रील 2016

जनजाती महासँघ कुवेतको अन्तर्कृया कार्यक्रम सम्पन्न


जय आले, कुवेत  

news photo३० अप्रिल २०१६ । नेपाल आदिबासी जनजाती महासँघ, कुवेतले भेटघाट तथा अन्तर्कृया कार्यक्रम हिजो जिलिबको रिदम हलमा सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियाले २६ सय नेपाली कामदारलाई फिर्ता पठायो


Malaysia१७ वैशाख, काठमाडौं । मलेसियाले अवैधानिक रुपमा बसिरहेको अभियोगमा २६ सय नेपाली कामदारलाई स्वदेश फिर्ता पठाएको छ । बितेको ४ महिनामा २६ सय नेपालीलाई पक्राउपछि घर पठाइएको हो । जनवरीयता ठूलो संख्यामा रहेका अवैधानिक नेपाली कामदारलाई निष्काशन (डिपोर्ट) गरिएको मलेसियन सरकारले जानकारी दिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

साझा यातायताको अध्यक्ष कनकमणि दिक्षितको वीर अस्पतालमा यस्तो छ नाटक……..?


dixit-1माओवादी आन्दोलनविरुद्ध न्वारनदेखिको बल लगाएर प्रचार युद्धमा होमिएका कनकमणि दिक्षित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेपछि वीर अस्पतालमा तमासा देखाएर बसेका छन् ।जनआह्वान साप्ताहिकमा खबर छ ।
नर्वेजियन दूतावासदेखि यूरोपेली संघको पैसामा मुलक भित्र गलत र अराजक धन्दा चलाउँदै आएका दिक्षित अख्तियारको हिरासतमा नबस्ने नाटक गर्नैका लागि वीर अस्पतालमा बसेर तामासा देखाएको बताइन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

घरेलु महिला कामदार विदेश पठाउन नेपालका ६ शर्त


हप्तामा एकदिन नेपाली दूतावासमा सशरीर उपस्थित गराउनुपर्ने
Money-dream१६ वैशाख, काठमाडौं । सरकारले खाडी मुलुकमा घरेलु महिला कामदार पठाउन रोकेको ३ महिना पुग्न भइसक्यो । तर, यसपछि पनि विभिन्न अवैधानिक माध्यमबाट नेपाली महिलाहरुलाई ‘हाउसमेड वर्कर’ का रुपमा खाडी पुर्‍याइएको भन्दै सरकारले सम्बन्धित देशसँग समझदारी (एमओयु) को प्रक्रिया तीव्र बनाएको दाबी गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लाखौं नेपालीले मन पराएको क्रिकेटलाई तहस नहस पार्ने भिलेनलाई चिनौं


Kesab-Bista-768x525काठमाण्डु, १५ वैशाख– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई निलम्वनपछि नेपाली क्रिकेटका प्रशंसकहरु निराश छन् । क्यानमा गत मंसिरमा अधिवेशन भएको थियो । सो अधिवेशनमा चतुरबहादुर चन्द सर्वसम्मत अध्यक्षमा निर्वाचित भए । अधिवेशन नगराउन राष्ट्रिय खेलकुद परिषद्ले निर्देशन दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

भूकम्पपछिको पुनर्निर्माणमा ११ सय इन्जिनियर


रेवती सापकोटा
Kishor_thapa_Sketch_Nepal_663782618_490567954काठमाडौं: अनुदान पाउन योग्य पहिचान गरिएका भूकम्पप्रभावित ११ जिल्लामा निजी आवास निर्माणमा प्राविधिक सहयोग गर्न सरकारले एक हजार एक सय इन्जिनियरलाई तयार पारेको छ। पढ्नेक्रम जारी राख्नुहोस्