Daily Archives: 31/03/2016

भारतलाई हराउँदै वेस्ट इन्डिज विश्वकपको फाइनलमा


1075577_1204027506277186_1166300038958537619_oभारतलाई ७ विकेटले पराजित गर्दै वेस्ट इन्डिज टीट्वान्टी विश्वकपको फाइनलमा पुगेको छ। भारतको मूम्बई भएको सेमिफाइनल खेलमा टस जितेर वेस्ट इन्डिजले फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको भारतले २० ओभर खेल्दै १९२ रन बनाएको थियो।   पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेसका शीर्ष नेताहरू बीचको पदीय टक्रावले गर्दा कार्यकर्ता बीच निराशा छाउँदै।


कर्ण बहादुर अधिकारी,नुवाकोट
12899857_1054204497987295_32491376_nआज भन्दा २२ बर्ष अगाडी देखि नै नेपाली कांग्रेस पार्टी संग मित्रता गास्दै आबद्ध भएको मेरो मन किन किन आजकल सन्तुष्टी नपाएको प्राणीको आत्मा भड्किए झै भड्की रहेको छ।बेला बेलामा आफुले नै आफुलाई सम्हाल्दै नेपालको राजनितिक माहौल ’boutमा सोच्न खोज्छु तर सम्झदा नेपालको राजनिति माहौल कल्पना पनि गर्न घिन लाग्ने स्थितिमा पुगेको आभाष सृजित हुन थाल्छ किनकी पार्टी पार्टी बीचको त कुरै नगरौ तर एउटै पार्टी भित्रको खेल हेर्दा त लाग्छ विगतमा हाम्रो पार्टी,हाम्रो झण्डा भन्दै १० हात माथि उफ्रिएर कुर्लिएको र लोकतन्त्रको नाममा गोंगवुबाट स्व स्फूर्त रूपमा नेपाली कांग्रेस पार्टीको झण्डा समाएर ६२/६३को आन्दोलनमा सामेल भएर पुलिसको असुर ग्यास र लठ्ठी साथै रबरका गोली खाएका पलहरू सम्झदा आज मलाई ती अतितले नै खिस्स दाँत देखाएर गिज्जाई रहेको अनुभूति भई रहेछ। पढ्नेक्रम जारी राख्नुहोस्

सिके राउतको अन्तरवार्ता लिने एबीसी टीभीलाई कारवाही गर्न प्रेस काउन्सिलको आकस्मिक बैठक


पत्रकार सम्मेलन नगर्न ऋषि धमलालाई सचेत गराइयो
Dr-ck-raut१८ चैत, काठमाडौं । देश विखण्डनको एजेन्डा बोकेर हिँडिरहेका सिके राउतको अन्तरवार्ता प्रशारण गर्ने एबीसी टेलिभिजन कारवाहीमा पर्ने भएको छ । सञ्चार माध्यमहरुको नियमन गर्ने सरकारी निकाय प्रेस काउन्सिलले सो टेलिभिजनमाथि कारवाहीको तयारी गरेको हो ।
टेलिभिजनमाथि कस्तो कारवाही गर्ने भन्ने’bout छलफल गर्न काउन्सिलको आकस्मिक बैठक बोलाइएको अध्यक्ष बोर्णबहादुर कार्कीले अनलाइनखबरलाई बताए । पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसीको परीक्षा आजदेखि, ६ लाख विद्यार्थी सहभागी हुँदै


सूर्यप्रसाद पाण्डे
SLC_exam_nepal_554610677_918721926काठमाडौं: प्रवेशिका (एसएलसी) परीक्षाको ८३ औं संस्करण (आज)बिहीबार सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालनका लागि मुलुकभर निर्धारण गरिएको एक हजार नौ सय ४३ वटै केन्द्रमा सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको संविधान अपूर्ण भन्दै भारत र ईयुको वक्तब्य


सन्तोष घिमिरे
Narendra-Modi_756502288काठमाडौं: नेपालको आन्तरिक राजनीतिक दस्तावेज नयाँ संविधान अपूर्ण रहेको भन्दै भारतले युरोपेली युनियनसँग संयुक्त वक्तव्य जारी गरेको छ । बेल्जियमको ब्रसेल्समा आयोजित भारत—ईयु शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यको १७ औं नम्बर बुँदामा नेपालको नयां संबिधान अपूर्ण रहेको भाषा प्रयोग गर्दै संविधानका मिल्न बाँकी मुद्दाहरु समयसीमा तोकेर हल गर्न भनिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्