Daily Archives: 30/03/2016

अपहरणकारी मुस्तफासँग जहाजमै सेल्फी !


CevD0ZYWEAA0UTXएजेन्सी: मंगलबार पूरै विश्व इजिप्ट एयरको जहाज अपहरण भएको समाचारले हैरान थियो । विश्वभरबाट सबै यात्रीलाई सकुशल उद्धारको कामना भइरहेको थियो ।  उता अपहरण परेको जहाजका एक यात्रु भने जहाजमै अपहरणकारीसँग सेल्फी लिइरहेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

क्यानडामा विमान दुर्घटना: पूर्व मन्त्री सहित सात जनाको मृत्यु


canada-plane-crash१७ चैत, काठमाडौं । क्यानडामा एक निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । भारी हिमपात र हावा चलेका कारण विमान दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जनाएको बीबीसीले उल्लेख गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गल्ती खिच्न ट्राफिकको छातीमै क्यामरा


दीपेन्द्र विष्ट, काठमाडौं
29032016085338Traffic-1000x0चैत्र १७, २०७२- सवारी चलाउँदा सडक लेन मिच्दै हुनुहुन्छ ? सावधान ! तपाईंको गल्ती अडियो/भिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाहीमा पर्नुहुनेछ । भागे पनि ट्राफिक प्रहरीको मोटरसाइकलले पछ्याएरै तपाईंलाई दण्डित गर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्