कर्ण बहादुर अधिकारी
प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको जिल्ला संखुवासभा अन्तर्गत पर्ने वाना गाउँ बिकास समिति वडा नं १ मा आफ्नो गाँउ आफै बनाउ भन्ने मुल उदेश्य लिएर वाना यूवा क्लवको सकृयतामा मिति २०७३ साल बैशाख १६,१७र १८ गते का दिन पूर्व प्रधान मन्त्री श्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा नेपालका चर्चित लोक गायक,गायिका तुलसी पराजुली,नवीन खड्का,पुस्तका खड्का,कमल खत्री साथै हास्यकलाकारहरू अर्जुन घिमिरे(पाँडे),कुमार कटेल(जिग्री) र महादेव त्रिपाठीको बेजोड प्रस्तुतिका साथ “वाना महोत्सव २०७३”को आयोजना गर्न गई रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/03/2016
संखुवासभा वानामा “वाना महोत्सव २०७३” हुँदै
Posted in मनोरन्जन
मानिस जातले ठुलो हुदैन कर्मले ठुलो हुन्छ
दुर्गा बि क,हाल मलेस्सिया
२१ औ शताब्दीमा मानिसले जातियतामा आधारित रहनु अबस्य पनि राम्रो होइन । किन भने मानव चेतनशिल पार्णि हो नेपालका माहा कवि लक्षमी प्रसाद देबकाेटा आज दुनियाम जिबित नभए पनि उहाका भावना हरु र साहित्य अझै जिबित छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in लेख/रचना
इजिप्ट एयरको विमान अपहरण, ४ विदेशी र चालकदलका सदस्य बाहेक अन्य रिहा
चैत्र १६, २०७२- इजिप्ट एयरको विमान अपहरण गरी साइप्रसकाे लार्नका पुर्याएका अपहरणकारीले ४ विदेशी र चालकदलका सदस्य बाहेक अन्यलाई रिहा गरेकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सी राेयटर्सले जनाएकाे छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार