Daily Archives: 28/03/2016

अन्तराष्ट्रिय कलाकार मन्च कुवेतको अधिबेसन साथै साँस्कृतिक कार्यक्रम अप्रिल २२ मा


कुबेत नेपालडटकम
12373397_145946945772853_3598699950254731411_nमार्च २८ ” मौलिक कला र सस्कृतिको साथमा कलाकार को जगेर्ना गरौं “ भन्ने मुल नाराका साथ अन्तरास्ट्रिय कलाकार मंच को पहिलो प्रस्तुति एबम पहिलो अधिबेशन,आगामी अप्रिल २२ मा गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अमान एक्सचेन्ज कम्पनी कुवेतवासी नेपालीको सेवामा


कुवेतनेपाल न्युज डेस्क

IMG-20160327-WA0001२८ मार्च २०१६ । कुवेतलाई कर्मथलो बनाउँदै आएका नेपालीहरुले आफुले कमाएको पैसा राम्रो भाउका साथ अन्य थप सुविधा दिने मनी ट्रान्सफर कम्पनी “अमान एक्सचेन्ज” मार्फत नेपाल पठाउन पाउने भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्