पाकिस्तानमा गराइएको बम विष्फोटमा ५५ को मृत्यु


27032016111322160327155748_lahore-blast-1000x0चैत्र १४, २०७२- पाकिस्तानको प्रमुख शहर लाहोरको गुलसन इकबाल पार्कमा आइतबार साँझ भएको बम विष्फोटमा कम्तीमा ५५ जना मारिएका छन् । २ सय बढी घाइते छन् । मृतकहरुमा अधिकांश महिला र बालबालिका छन् । पंजाब सरकारको स्वास्थ्य मन्त्रालयका सल्लाहकारले अहिलेसम्म ५५ जनाको मृत्यु भइसकेको र घाइतेहरुको उपचारका लागि आम मानिससलाई रक्तदानका लागि आह्वान गरेका छन् । घाइतेहरुलाई शेख जैद र जिन्ना अस्पतालमा राखिएको छ ।
प्रहरीका अनुसार बम विष्फोट आत्मघाती हमला भएको र ७ देखि १० किलो विष्फोटक सामग्री प्रयोग गरिएको अनुमान छ । शहरको बीच भागमा रहेको उक्त पार्कमा छुटि्टको दिन विशेष भिडभाड रहने गर्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.