चैत्र १४, २०७२- पाकिस्तानको प्रमुख शहर लाहोरको गुलसन इकबाल पार्कमा आइतबार साँझ भएको बम विष्फोटमा कम्तीमा ५५ जना मारिएका छन् । २ सय बढी घाइते छन् । मृतकहरुमा अधिकांश महिला र बालबालिका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/03/2016
पाकिस्तानमा गराइएको बम विष्फोटमा ५५ को मृत्यु
Posted in विश्व समाचार
राष्ट्रियताको संरक्षण आजको आवस्यक्ता
योगेन्द्र गौतम
म कति राष्टारबादी छु त्यो मलाइ थाहा छैन तर राष्ट्रियता मेरो प्राण हो । भनिन्छ मानिसको आफनो देश निकै प्यारो हुन्छ । मलाई पनि हाम्रो देश निकै प्यारो लाग्छ । हाम्रो देशमाथी कसैले औला ठडाउन खोज्छ भने उस्को खुलेर बिरोध गर्नु पर्छ भन्ने भावाना छ म मा । बर्तमान अवस्थामा म त्यही राष्ट्रियताको खोजीमा छु । लाग्छ कतै हाम्रो राष्ट्रियता हराइरहेको छ । यस्मा दोषी को । प्रश्न नहुने कुरै भयन । लोकतंत्र र गणतंत्र देशमा भन्छन । संघियता पनि चाहियो भन्छन । जातिय राज्य पनि चाहियो रे , मदेशलाइ दन्दमा राखेर नेता कता हो कता खै राष्ट्रिय संकल्प । काहा छ राष्ट्रीयता । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in लेख/रचना
जेट एयरको विमानमा बम भेटिएन
भारतको नयाँ दिल्लीबाट आइतबार अपरान्ह ४ बजेर १५ मिनेट काठमाडाैंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको जेट एयरको विमानमा बम रहेको हल्ला चलेको भएपनि चेकजाँच पछि विमानमा बम नभएको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधीकरणका प्रवक्ता देवेन्द्र केसीले जहाजमा बम नरहेको बताए ।विमानस्थलको ‘आइसोलेसन वे’ (विमानमा वमको हल्ला भएपछि छुट्टयाएर राखिने ठाउँ) मा राखेर विमानस्थल सुरक्षाकर्मीमले जहाजको जाँच गरेका थिए । विमानमा चालक दलसहित १ सय ६९ यात्रु सवार थिए ।विमानको जाँच सकिए पनि विमानले ल्याएका समानको भने जाँच भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
‘अमेरिका एक इन्च अघि बढे परमाणु आक्रमण’
एजेन्सी: उत्तर कोरियाले एक पटक फेरि अमेरिकालाई धम्की दिएको छ । यो पटक उत्तर कोरियाले ‘लास्ट चान्स’ नामबाट एक भिडियो जारी गर्दै अमेरिकालाई कडा चेतावनी दिएको हो । भिडियोमा अमेरिकालाई यदि उ आफ्नो स्थानबाट एक इन्च अघि बढेमा उत्तर कोरिया उसमाथि परणामु आक्रमण गर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
गर्भवतीको शल्यक्रिया गर्दा शिशुको खुट्टो भाँचियो
१४ चैत, मोरङ । बिराटनगरको एक अस्पतालमा गर्भवती महिलाको अप्रेसन गर्ने क्रममा नवजात शिशुको खुट्टो भाँचिएको छ ।बिराटनगरको नोबेल अस्पतालका डाक्टरले आमाको शल्यक्रिया गरेर पेटबाट बच्चा निकाल्ने क्रममा शिशुको दाँया खुट्टाको हड्डी भाँचिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
दूतावासको पत्र दुरुपयोग गरी मानव ओसारपसार
होम कार्की, दोहा (कतार)
चैत्र १४, २०७२- युएईस्थित नेपाली दूतावासको पत्रलाई दुरुपयोग गरी दलालहरूले लाखौं रुपैयाँ असुल गरी मानव ओसरप्रसार गरेको खुलासा भएको छ । गत फेब्रुअरी १२ मा एकजना युवतीलाई कलाकार बनाएर युएई ल्याएपछि घटना सार्वजनिक भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार