कुबेत नेपालडटकम
२६ मार्च २०१६ कुबेत -लोकदोहोरि (देव विस्वकर्मा) सुवास को मेरी सानु भुल्दै भुल्दै जानु बोलको गितको म्यूज़िक भिडियो हालसालै कुबेत को बिभिन्न रमणीयस्थलहरुमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
कुबेत नेपालडटकम
२६ मार्च २०१६ कुबेत -लोकदोहोरि (देव विस्वकर्मा) सुवास को मेरी सानु भुल्दै भुल्दै जानु बोलको गितको म्यूज़िक भिडियो हालसालै कुबेत को बिभिन्न रमणीयस्थलहरुमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
योगेन्द्र गौतम
धर्म कला साहित्य र संस्कृति ले मानिसलाई त्यो उचाई प्रधान गर्दछ जुन मानिसले सोचेको पनि हुदैन । आत्मबिश्वास समाज प्रतिको सद्भाव र संगितले मानिसलाई माहान बनाउदछ । प्रसंग राजेन्द्र बिरहीको अहिले उनी सात समुंदर पार कुबेतमा छन । २०३३ साल मंगसिर महिनामा जन्मेका बिरहीको गाउ तनहु जिल्ला चुम्दी रम्घामा प्रदछ । यो गाउ अत्यंत प्रसिद्ध छ किन भन्दा आदीकबी भानुभक्त आचार्यको पनी जन्म गाउ हो । पढ्नेक्रम जारी राख्नुहोस्
कर्ण बहादुर अधिकारी मकाउ,चीन
वेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणको समय अबधिमा नेपालका मिडिया कर्मीहरूले दिलै खोलेर चर्चा परिचर्चा गर्न भ्याए एक तर्फबाट हेर्दा एउटा सम्पन्नशाली राष्ट्रका राजकुमारको ’boutमा चर्चा गर्नु राम्रो कुरा पनि हो।नेपाल भ्रमणको दौडानमा यिनले नेपाली नागरिकसंग अमिट मित्रता गास्न सफल भए तर कुरा यतिमा मात्र सिमित छैन पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
गोपाल सिवा,कुबेत
कुबेत, चैत्र १३ – मार्च २५ तारिख शुक्रबारका दिन कुबेतको मुर्गफ स्थित गुलसन होटलमा दलित एकता संजाल कुवेतको दोस्रो बार्षिक उत्सव तथा तेस्रो साधारण सभा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, प्रवासी समाचार, सूचना