Daily Archives: 25/03/2016

पाकिस्तान विश्वकपबाट बाहिरियो, भारत र अष्ट्रेलियाको खेल निर्णायक


Faulkner१२ चैत, काठमाडौं । पाकिस्तन टी-२० विश्वकपबाट बाहिरिएको छ । समूहको अन्तिम खेलमा अष्ट्रेलियासँग २१ रनले पराजित भएपछि पूर्वबिजेता पाकिस्तान समूह चरणबाटै घर फर्किएको हो ।
सुपर टेनको समूह २ बाट न्यूजिल्याण्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ भने यस समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टोलीको निर्क्यौल भारत र अष्ट्रेलियाबीचको खेलले निर्धारण गर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

ह्रारीबाट नेपालका नेताहरुले सिक्नु पर्ने पाठ र ह्रारी संग उठाउनु प्रने बिषय


योगेन्द्र गौतम
बेलायत जस्तो शक्तिशाली देशका राजकुमार ह्रारी अहिले नेपाल भ्रमणमा छन 
12735944_1021829527891459_1160412295_nउनको भ्रमण मोज मस्ती र रंगमंच मा नभयर दुर्गम क्षेत्र भूकंप पिडित र स्कुलहरुको निर्माण जस्तो मानबिय बिकास का निमित्त भयको देखियो ।  अहिले नेपाली राजनितीक दलका नेताहरूलाइ एउटा शिक्षा पनि हो । जसरी ह्रारी पिडित नेपाली समक्ष पुग्दैछन त्यसरी नै संकटको बेला नेपाली नेताहरु पुगिदीएको भय आज जनताबाट यति धेरै आलोचित बन्न प्रने थिएन । हुनत नेपालका नेताहरु धनमा रमाउने बाहेक अरु केही गर्न सकेनन । मोज मस्ती र धनमा नै यिनीहरुको राजनितीक यात्रा रहयो । बस्ने नेपालमा , राजनिती गर्ने नेपालमा तर नेपाली जनताको भलो कैलै नसोच्नी बिदेशबाट नेपालको बिकासका लागि आएको धन आफै हडप्ने बाहेक अरु बिकास हुन सकेन यिनीहरुमा । पढ्नेक्रम जारी राख्नुहोस्