नितु घले
काठमाडौं: दक्षिण एशीयन मुलुकमा बालविवाह गर्ने मुलुक मध्ये नेपाल तेस्रो नम्बरमा परेको छ । सबै भन्दा धेरै बालविवाह हुने मुलुकको रुपमा बंगलादेश पहीलो र भारत दोस्रो नम्बरमा परेको छ । ‘बालविवाह अन्त्य’ गर्ने उद्धेश्यका साथ काठमाडौमा सम्पन्न भएको ‘अष्ट्रेलियन नियोग सहयोग‘ तथा ‘जनसंख्या तथा विकासका लागी दक्षिण एशीयाका सांसदहरुको मन्च’ ‘एएफपीपीडी’ ले जारी गरेको घोषणपत्रले नेपाल तेस्रो नम्बरमा परेको बताएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/03/2016
बालविवाह धेरै गर्ने नेपाल तेस्रो मुलुक
Posted in समाचार
नारीको बौद्धिकता मिस नेपाल प्रतियोगिताले मापन गर्छ त ?
शोभा शर्मा
हरेक वर्ष जाजरकोट रुन्छ, सामान्य रुघाखोकीको ओखती राज्यले समयमा पुर्याउन नसक्दा । सुन्दैछु, ४० वर्ष यताकै भीषण खडेरीले कर्णालीमा खाद्यान्नको अभाव हुँदैछ । हाल राजधानीमा विभिन्न शीर्षकमा दिनैपिच्छे सौन्दर्य प्रतियोगिताको आयोजना भइरहेको खबर सुनिन्छ । केही दिनअगाडि यस वर्षको मिस नेपाल प्रतियोगिता चैतको अन्तिम साता हुने भनेर घोषणा गरिएको छ । यो मिस नेपालको २१औं संस्करण हुनेछ ।
मिस नेपालमा सहभागी हुन विभिन्न स्थानबाट प्रतिस्पर्धी आएका छन् । यसरी प्रतिस्पर्धीले विभिन्न ठाउँबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाउन थालेको केही वर्ष बितेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in लेख/रचना
जित्दा जित्दै हार्यो बंगलादेश, यस्तो थियो रोमान्चक अन्तिम ओभर
बैंग्लोरमा भएको निकै रोमान्चक भिडन्तमा भारतले बंगलादेशलाई एक रनले हराएको छ । चिन्नास्वामी स्टेडियममा पहिलो पटक टी-२० म्याचमा रन पछ्याउने टीम हार्यो । भारतले हालै एसिया कपको फाइनलमा पनि बंगलादेशलाई नै हराएको थियो । तर, बैंग्लोरमा भएको खेलको अन्तिम ओभर निकै रोमान्चक रहृयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
दशगजा अतिक्रमण तीव्र, २ सय ५४ सीमास्तम्भ गायब
चैत्र ११, २०७२- नेपाल र भारतबीचको सीमा छुट्याउने झापाका दुई सय ५४ वटा स्तम्भ ‘गायब’ छन् । हराएका भनिएका स्तम्भको खोजी गरेर पुरानै ठाउँमा कायम गरिने नापी विभागले जनाएको छ ।झापामा साना, ठूला र मझौला गरी नौ सय ८९ वटा स्तम्भ पर्छन् । विभागको टोली पाँच महिनायता सीमा स्तम्भको व्यवस्थापनमा जुटेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार